राशिफल नेपाली
आज २०८२ भदाै २३ गते साेमवार, ८ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष प्रतिपदा तिथि। पूर्वभाद्रपदा नक्षत्र।
 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
 मानसम्मानमा वृद्धि हुनेछ। सम्पत्तिको क्रय विक्रयले लाभ होला। मौसम परिवर्तन भएकाले स्वास्थ्य कमजोर रहन सक्छ सचेत रहनुहोस्। समस्या दर्शाउँदा आर्थिक सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सकारात्मक सोच्नुहोस् सफलता मिल्नेछ। नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग नमिल्नाले कार्य सम्पादनमा समय लाग्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।