राशिफल नेपाली

आज २०८२ भदाै २२ गते आइतवार, ७ सेप्टेम्बर २०२५। भाद्र शुक्लपक्ष पूर्णिमा तिथि। चन्द्रराशि कुम्भ।

 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायमा सन्तुष्टि जनक परिणाम मिल्नेछ। नयाँ कार्यमा लगानी लगाउनु भन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह लिनुहोस। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
 
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन अलि सजग रहनुपर्ला।  प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
करियरलाई लिएर नयाँ बाटो खुल्नेछ। धर्मकर्ममा मन लाग्नेछ। राजकीय मामलाहरू सुल्झिनेछन्। सहपाटीहरूसँग मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोचविचार गरेर नँया निर्णय लिनुहोला। इष्टमित्रहरूको साथमा रमाइलो समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।