![]()
काठमाडौं ,असाेज -३ गते ।राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस २०८२ का अवसरमा गृह मन्त्रालयद्वारा सैनिक मञ्च टुडिखेलमा शुक्रवार बिहान आयोजित विशेष समारोहमा सरिक भएका छन्।
![]()
सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियोे ।
राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन ।
![]()
सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की , प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका विशिष्ट पदाधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिलगायत विशिष्ट महानुभावहरूको सहभागिता थियो ।
तस्बिर साैजन्य : राष्ट्रपति कार्यालय ।










