चालिस माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा पूर्ण प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश

काठमाण्डौं,साउन ३१ — सर्वोच्च अदालतले ४० चालिस माइक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा पूर्ण रूपले प्रतिबन्ध लगाउन आदेश जारी गरेको छ ।वातावरण कानुन समाजका तर्फबाट...

नेपाली कांग्रेस हरिवनले गर्यो,शताब्दी पुरुष थापा र महासंघ अध्यक्ष क्षेत्री लगाएतलाई सम्मान

हरिवन,साउन ३०—नेपाली कांग्रेस हरिवनले शनिवार (आज) शताब्दी पुरुष बबरजंग थापा र नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतका व्यक्तिहरुलाई सम्मान गरेको छ...

मलंगवा मै पहीलो पटक एपेन्डिक्सको सफल शल्यक्रिया

मनोज यादव/मलंगवा ,साउन ३०—सर्लाही सदरमुकाम मलंगवामा पहिलोपटक एपेन्डिक्सको सफल शल्यक्रिया गरिएको छ । एपेन्डिसाइटिसको समस्याबाट पिडित एक महिलाको मलंगवामा रहेको सर्लाही मेडिकेयर हस्पिटलका वरिष्ट...

पर्सा गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन

सर्लाही, २९ साउन । सर्लाहीको पर्सा गाउँपालिका कार्यालय संचालनको लागि निर्माण गरिएको भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।शुक्रवार (आज ) एक...

पौने ५ घण्टा पछि खुल्यो पूर्व पश्चिम राजमार्गको नवलपुर सडक खण्ड

लालबनदी,साउन २९— टिफरको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएको पछि पौने ५ घण्टादेखी अवरुद्ध पूर्व पश्चिम राजमार्ग भर्खरै खुलेको छ ।आक्रोसित स्थानीयले पूर्व–पश्चिम राजमार्ग...

साईकल यात्रुको मृत्यु पछि नवलपुरमा झडप, प्रहरीद्वारा ४ सेल अश्रुग्याँस प्रहार

लालबनदी,साउन २९— सर्लाहीको नवलपुरमा टिफरको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएको छ । घटना पछि आक्रोसित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर बजार क्षेत्रमा साँढे...

एमसीसीको बिषयमा हल्लाको पछि नलाग्नुस : पूर्व अर्थमन्त्री पाण्डे

कृष्ण थपलियाबागमती,साउन २९—संसदबाट एमसीसी पास हुने आसंकामा जनस्तरबाट यसको बिरोध भईरहँदा पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका स्थाईकमिटी सदस्य सुरेन्द्र पाण्डेले एमसीसीको बिषयमा अहिले कुनै...

एकल महिलाको घर निर्माणमा जुटे, लालबन्दीका युवाहरू

लालबन्दी,साउन २८— अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर सर्लाहीको लालबन्दी ६ का युवाहरुले एकल महिलाको घर निर्माण गर्ने अभियानमा जुटेका छन् ।लालबन्दी नगरपालिका वडा नम्बर...

चेम्बरको प्रदेश कमिटी विस्तार

हरिवन,साउन २८ – सर्लाहीको हरिवनमा बसेको नेपाल चेम्बर अफ कमर्शको बैठकले प्रदेश स्तरीय कमिटी विस्तार गरेको छ । कैलाशपुरी वन बाटिकामा बिहिवार (आज) चेम्बर...

आम नागरिकका अपेक्षाको सम्मान गर्दै, जिम्मेवारी पुरा गर्छु: नवनियुक्त कार्यकारी निर्देशक घिसिङ

काठमाण्डौ,साउन २७ – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आम नागरिकको अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई दिएको जिम्मेवारी पुरा गर्ने बताएका छन्...

भरखरै प्राप्त