जब्दीमा बेवारिसे नलकटुवा पेस्तोल फेला पर्यो

ललाबन्दी,पुस—२१, सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दीमा बुधवार बेवारिसे अवस्थामा नलकटुवा पेस्तोल फेला परेको छ ।जब्दी स्थित नहरमा काँसघारीमा रहेको झोलाभित्र चेन खुलै रहेको अवस्थामा एक...

उखुको मूल्य कायम गर्न ; नेकपा (एकीकृत समाजवादी) सर्लाहीको माग

लालबन्दी,पुस-२१,सर्लाही सहित देशका विभिन्न जिल्लाको प्रमुख नगदे वालिको रुपमा रहेको उखुको मुल्य कायम गर्न गरिएको वेवास्ता प्रति नेकपा (एकीकृत समाजवादी)ले गम्भिर ध्यानाकर्षण भएको जनाएको...

मनोकामना सहकारीकाे मूनाफा ; डेढ करोड बढी

हरिवन, पुस -२१,सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ५६ लाख ४३ हजार ३७० रुपैयाँ ५६ पैसा मुनाफा...

प्रहरीको गाेली लागि घाईते भएका सन्जयकाे उपचार र अध्ययनमा सहयोग गर्छु ; युवा...

लालबन्दी, पुस -२०,ईश्वरपुर (बयलवास )बजार घट्नामा प्रहरीको गाेली लागि घाईते भएका सन्जय महतो उपचारमा नेपाली कांग्रेसका युवा नेता मनाेज कुमार आचार्यले सहयोग गर्ने भएका...

सर्लाही माओवादीले पायो; चार केन्द्रीय सदस्य

लालबन्दी, पुस-१९, नेकपा (माओवादी केन्द्र) सर्लाहीले चार केन्द्रीय सदस्य प्राप्त गरेको छ ।नेकपा (माओवादी केन्द्र)काे काठमाण्डौंमा हिजो (आईतवार ) सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट सर्लाहीका...

आफु नेकपा एकिकृत समाजवादीमै रहेको एमाले ले वडाध्यक्ष बनाएका कुल वहादुरकाे दाबी

बागमती,पुस -१९,नेकपा एमालेवाट वडा कमिटी अध्यक्ष वनेको चौविस घण्टा नवित्तै एक स्थानीयले आफु नेकपा एकिकृत समाजवादी पार्टीमा नै आवद्ध रहेको विज्ञप्ति मार्फत जानकारी गराएका...

लालबन्दीमा शिक्षकको मोटरसाइकलमा आगजनी

लालबन्दी,पुस -१९,सर्लाहीको लालबन्दीमा एक शिक्षकको मोटरसाइकलमा आगजनी भएको छ । जनज्योति माध्यमिक विद्यालय लालबन्दीका शिक्षक लालबन्दी नगरपालिका–१०, चन्द्रपुर निवासी चेतबहादुर मगरको बागमती प्रदेश–०२–०१९ प...

मौज्दात मलको सन्तुलित वितरण कार्य भइरहेको छ; कृषि मन्त्री यादव

एसपी यादव/काठमाडौपुष- १८ ,संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले मलखाद राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या भए पनि मौज्दात मलको सन्तुलित...

परीक्षा केन्द्र सारिएको भन्दै ; विद्यार्थी आन्दाेलित

मलंगवा,पुस -१८, परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलंगवाका विद्यार्थी आन्दाेलित भएका छन्। जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखिए पनि सर्लाही क्याम्पसको परीक्षा...

मोटरसाइकल दुर्घटनामा एकै गाउँका तीन युवाको मृत्यु

ईश्वरपुर, पुस - १८, सर्लाहीको ईश्वरपुर नगरपालिका–३,सागरनाथ जंगलमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा मोटरसाइकलमा सवार  एकै गाउँका तीन युवाकाे मृत्यु भएको छ । बा १९ प...

भरखरै प्राप्त