इलाका प्रहरी कार्यालय हरिवनले गर्याे ; चाेरीकाे ६ वटा माेटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

हरिवन,माघ-२६, इलाका प्रहरी कार्यालय  हरिवनले विभिन्न मितिमा चाेरी भएको माेटरसाइकल सम्बन्धित धनीलाई  बुझाएको छ। इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बुधवार (आज) बिहान...

नाट्य प्रज्ञा प्रतिष्ठानले गर्याे,हरिवनमा मौलिक लोकबाजा प्रशिक्षण सुरू

हरिवन ,माघ - २६,नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम मंगलवारबाट सुरु गरेको छ । १० दिने...

प्रहरीले लियो ;भन्सार छलीकाे समान नियन्त्रणमा

मलंगवा, माघ-२५,सर्लाही प्रहरीले जिल्लाकाे ब्रहम्पुरी गाउँपालिका - ४ बाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको समान साेमवार (हिजो ) नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार...

सरकारले गर्याे ; स्थानीय तह निर्वाचनकाे मिति घाेषणा :२०७९ वैशाख ३० गते एकै चरणमा...

काठमाण्डाैं,माघ-२४, सरकारले स्थानीय तह निर्वाचनकाे मिति घाेषणा गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन  २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय...

इँटा व्यवसायी संघले गर्याे;सरकारसंग क्षतिपूर्तिको माग

मलंगवा,माघ -२४, बेमौसी वर्षको कारण पकाउने तयारीमा रहेको करोडौं मूल्य बराबरको इँटा नष्ट भएको भन्दै सर्लाहीका इँटा व्यवसायी सरकारसंग क्षतिपूर्तिको माग गरेका छन् । इँटा...

लागूऔषधसहित एक युवक पक्राउ

प्रतिबन्धित लागूऔषधसहित महानगरीय प्रहरी काठमाण्डाैंलेरौतहटका एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ९ घर भएका २१ वर्षीय संजय कुमार महतो रहेका...

वेमौसमी वर्षाका कारण करोडौं मूल्य बराबरको इँट्टामा क्षति,इँट्टा व्यवसायी मारमा

सर्लाही,माघ-२२, माघ तेस्रो साता भएको वेमौसमी वर्षाका कारण सर्लाहीका इँट्टा व्यवसायीले करोडौं मूल्य बराबरको नाेक्सानी बेहोर्न बाध्य भएका छन् । इँट्टा व्यवसायी संघ सर्लाहीका सचिव...

युवा नेता रिजाललाई मधेस प्रदेश सभापति यादवले गरे;प्रदेश कार्य समिति सदस्यमा मनाेनित

लालबन्दी,माघ -२१,नेपाली कांग्रेस लालबन्दी -५, का क्षेत्रीय प्रतिनिधि एवम् नगर बिकाश काेषका पूर्व अध्यक्ष ध्रुव रिजाल नेपाली कांग्रेस मधेस प्रदेश कार्य समिति सदस्यमा मनाेनित...

हरिपुरमा शिक्षकहरूलाई १६ दिने आधारभुत तालिम

हरिपुर,माघ-२०,सर्लाहीको हरिपुरमा प्रारम्भिक बाल विकास स्याहार कार्यक्रम अन्तर्गत बाल विकास केन्द्रका शिक्षकलाई १६ दिने आधारभुत तालिम सञ्चालन भईरहेको छ । बालबालिकाहरुको समृद्धि र समुन्नतिको लागि...

प्रेस चौतारी सर्लाही अध्यक्षमा पुनःसापकोटा चयन

हरिवन,माघ १९,प्रेस चौतारी नेपाल सर्लाहीको अध्यक्षमा पुनः अच्यूतम सापकोटा चयन भएका छन् । नेकपा एमाले निकट प्रेस चौतारी नेपालकाे बुधबार बिहान हरिवनमा सम्पन्न सातौं जिल्ला...

भरखरै प्राप्त