समाजसेवी नेता ध्रुव रिजाल दम्पतीले गराए;मानवसेवा आश्रममा भाेजन
काठमाण्डाै,असाेज-२९, नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य एवम् समाजसेवी युवा नेता ध्रुव रिजाल दम्पतीले शनिवार (आज) मानवसेवा आश्रम काठमाण्डाैंमा आश्रति २०० जना बढी मानवलाई...
सर्लाहीको राधा मौसी देशकै एकमात्र तेस्रो लिंगी उमेदवार
मनोज यादव/सर्लाही,असोज -२७ सात वटा प्रदेशको प्रदेश सभाका लागि हुने निर्वाचनमा ३ हजार ४ सय ३६ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।
तपाई पनि चुनाव...
अख्तियार आयुक्तकै जागिर खुस्काईदिने राष्ट्रिय खेलाडी पनि चुनावी मैदानमा
सोम दियाली/सर्लाही असोज -२७, नेपाल कराते महासंघका केन्द्रीय सचिव राष्ट्रिय खेलाडी ध्वजमान मुक्तानले संघीय संसदका लागि उम्मेदवारी दिएका छन् ।
खेलकै माध्यमबाट देशको नाम राष्ट्रिय...
सामाजिक अभियन्ता रायले पाए ‘लालटीन’ चुनाव चिन्ह
सर्लाही,असोज-२७,सर्लाही प्रदेशसभा क्षेत्र नम्वर ३ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका सामाजिक अभियन्ता सरोज रायले लालटिन चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतको कार्यालयले...
साढे ९ किलो अवैध लागु औषध चरेश सहित २ जना प्रहरीको फन्दामा
पर्सा,असोज—२७ , पर्सा प्रहरीले वीरगञ्जबाट साढे ९ किलो अवैध लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा...
सर्लाहीमा पाँच दलिय गठबन्धनकाे आग्रह;अविलम्ब उम्मेदवारी फिर्ता लेउ
कृष्ण थपलिया /सर्लाही असाेज-२६,जिल्लाका पाँच दलिय गठबन्धनका प्रमुखहरूले मंगलवार संयुक्त विज्ञप्ति जारीगर्दै स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेताकार्यकर्ताहरूलाई अविलम्ब उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ...
हरिवनमा डेंगी नियन्त्रणका लागि औषधी छिट्न सुरु
सर्लाही,असोज- २५ ,जिल्लाकाे हरिवनमा ‘खोजौं र नष्ट गरौं’ भन्ने नाराका साथ डेंगीको संक्रमण गराउने लामखुट्टे मार्ने औषधी छिट्न सुरु गरिएको छ ।
पछिल्लो समय हरिवनसहित...
लालबन्दीमा रुपान्तरण कक्षा सम्बन्धि १० दिने प्रशिक्षक प्रशिक्षण सुरु
सर्लाही,असोज-२५, सर्लाहीको लालबन्दीमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र लालबन्दी शाखाले १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको छ ।
युनाईटेड होटलको सभाहलमा सुरु गरिएको १० दिने...
स्पकारपियोको ठक्करबाट चार वर्षिय बालकको मृत्यु
मलंगवा, असोज -२४ , सर्लाहीको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष चढ्ने स्पकारपियोको ठक्करबाट सोमबार सदरमुकाम मलंगवामा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–१४,...
गठबन्धनको निर्णय नमान्ने सार्वजनि उद्घाेष आपत्तिजनक छ;कांग्रेस उपसभापति डाक्टर सराेज
मनाेज यादव /सर्लाही,आश्विन- २१, सर्लाही क्षेत्र नं.-२ मा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिले विजया दशमी,दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयाेजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गठबन्धनलाई...















