सृजनाले मनाइन् ; आश्रमका वृद्धवृद्धासंग जन्मदिन
लालबन्दी,असाेज -१५,सर्लाही लालबन्दी -९, बस्तीपुर निवासी सृजना बस्नेतले आफ्नो जन्मदिनको अवसरमा संरक्षिति जेष्ठ नागरिकहरुलाई दिवा खाजासहित मिष्ठान्न भोजन गराएकी छिन् ।
लालबन्दी -२ मा रहेको...
माण्डवीद्वारा महिला जनप्रतिनिधिहरुको लागि सञ्चालित ४ दिने प्रारम्भिक प्रशिक्षण सम्पन्न
मनोज यादव/सर्लाही,आश्विन -१४, माण्डवीद्वारा सर्लाहीको कबिलासी नगरपालिकाका नवनिर्वाचित महिला जनप्रतिनिधिहरुको लागि संचालित तेस्रो मोड्युलको ४ दिने प्रारम्भिक प्रशिक्षण शुक्रबार मलंगवामा सम्पन्न भएको छ।
स्थानीय...
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई एन आई सी एशियाले दियाे; बिमा बापत १०...
सर्लाही,आश्विन- १४, दुर्घटनामा ज्यान गुमाएका एक ब्यक्तिको परिवारलाई एन आई सी एशियाको सर्लाही जिल्ला स्थित चक्रघट्टा गाउँपालिकामा रहेको शाखाले बिमा बापत १० लाख रुपैयाँको...
साना किसान हरिपुरको साधारण सभा सम्पन्न
हरिपुर,असाेज-१२,सर्लाहीको हरिपुर नगरपालिका–२, मा रहेको साना किसान कृषि सहकारी संस्थाको आज १६ औँ वार्षिक साधारण सभा बुधवार (आज) सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष जमुना...
माण्डवीद्वारा महिला जनप्रतिनिधिहरुको लागि तेस्रो मोडेलको ४ दिने प्रारम्भिक प्रशिक्षण सुरु
मनोज यादव/सर्लाही,असाेज- ११, स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई शसक्त बनाउने अभियानमा लागेकाे माण्डवी नामक गैर सरकारी संस्थाले सर्लाहीको कबिलासी नगरपालिकाका नव निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि...
लालबन्दीमा एकसाथ दुई कृतिको विमाेचन,मेयर अधिकारीले गरे;विकृति विसंगतिकाे विरूद्ध कलम चलाउन आग्रह
सर्लाही,असाेज-११,जिल्लाकाे लालबन्दीमा मंगलवार (आज)दुई कृतिको एकसाथ विमाेचन तथा समिक्षा गरिएको छ ।
दुर्गा ढकालकाे पहिलो कृति अक्षरकाे पराकम्पन´र अन्जुदेवी भट्टराईकाे पुरानाे उपन्यासरामु र श्यामुकाे...
लालबन्दी नगर वाङ्मय परिषद्का सदस्य सचिव घिमिरे सम्मानित
असोज १०, चितवन संवाददाता/लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीका सदस्य सचिव एवम् कवि तथा समालोचक सुमन घिमिरे अग्रिम सम्मानित भएका छन् ।
हाम्रो मझेरी साहित्य...
मेयर आचार्यले भने;भूगोलको राजनीति भन्दा माथि उठेर सद्भाव पस्कनुस्
सर्लाही,असाेज-८,ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिताको बिजेता, उपबिजेता र तेस्रो हुने टिमका लागि लाग्ने सम्पूर्ण खर्च काे जिम्मेवारी ईश्वरपुर...
नेपाली उपभोक्ता संरक्षण महासंघ मधेस प्रदेशले गर्याे, बजार अनुगमन;भेटिए लाखौं मूल्यका अवैध खाद्य पदार्थ
सर्लाही,असाेज-७,नेपाली उपभोक्ता संरक्षण महासंघ मधेस प्रदेशले शुक्रवार (आज) बजार अनुगमन गरेको छ ।महासंघमा परेको उजुरीको आधारमा करदाता सेवा केन्द्र लालबन्दीका निमित्त प्रमुख सुरेन्द्र मण्डलकासाथ...
रोनिश कार्की स्मृति प्रतिष्ठानले गर्याे;४ छात्राहरुलाई छात्रवृति प्रदान
सर्लाही,असाेज-७, स्वर्गिय रोनिश कार्की स्मृति प्रतिष्ठानले हरिवनका ४ छात्राहरुलाई छात्रवृति प्रदान गरेको छ ।प्रतिष्ठानले सडक दुर्घटनाबाट ज्यान गुमाएका कार्कीको स्मृतिमा हरिवन- ८ मा रहेको महादेव...















