चन्द्रनगरमा बालविवाह र बालश्रम न्यूनिकरण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न

अम्बिका बुढाथोकी/सर्लाहीफागुन -२७,जिल्लाको चन्द्रनगरमा ‘बालविवाह तथा बालश्रम न्यूनिकरण सम्बन्धी समुदाय परिवर्तन समुहका सदस्य, धार्मिक गुरु तथा सरोकारवालाबीच सम्वाद कार्यक्रम’ सम्पन्न भएको छ । समावेशी शिक्षा...

हरिपुरमा नेपाल स्काउटले सुरु गर्‍याे;पिटिसि तालिम

सर्लाही,फागुन-२७,नेपाल स्काउट र हरिपुर नगरपालिकाको आयोजनामा  ५२१ बि.टि.सि तथा ३८० पिटिसि तालिम जिल्लाको हरिपुरमा सुरु भएको छ।  ६ दिनसम्म संचालन हुने  आधारभूत प्रशिक्षणमा जिल्लाका विभिन्न...

घरेलुु तथा साना उद्योग कार्यालयले लालबन्दीमा गर्‍याे;बजार विस्तार सम्बन्धि अन्तरक्रिया

सर्लाही,फागुन -२७,घरेलु तथा साना उद्योग कार्यालय मलंगवा ,सर्लाहीले जिल्लाकाे लालबन्दी नगरपालिकाका तथा बजार क्षेत्रका उद्योगी,व्यवसायीसँग बजार विस्तारका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रियामा व्यवसायीले...

यस्ता छन् भातको माडका फाइदाहरू

काठमाडौं- भात पकाउँदा आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ। यो स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। यो बच्चाहरूको धेरै समस्याको समाधान लागि प्रभावकारी...

राति भोकै सुत्नुहुन्छ? हुन सक्छन यस्ता असर!

एजेन्सी- के तपाई राति भोकै सुत्नुहुन्छ ? त्यसो भए ख्याल गर्नुहोस। रातको खानाले हाम्रो शरीरको प्रणालीको लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। यदि हामीले यसलाई बेवास्ता गर्यौं भने...

ईश्वरपुरमा सञ्चालनमा आयो; आँखा उपचार केन्द्र

सर्लाही,फागुन-२५,जिल्लाको ईश्वरपुर स्थित नगर अस्पतालमा बिहिवार (आज) बाट आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।ईश्वरपुर नगरपालिकाले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा उपचार केन्द्रसँग...

लायन्स कल्ब लालबन्दी सिटीले प्रदान गर्‍याे;विद्यालयलाई १० थान डेस्कस

सर्लाही,फागुन -२१,लायन्स कल्ब लालबन्दी सिटीले जिल्लाकाे हरिपुर नगरपालिका - ५ मा रहेको श्री श्रवण  माध्यमिक विद्यालयलाई १० थान डेस्कस प्रदान गरेको छ । लायन्स क्लब...

बन्ने भो चन्द्रनगरको प्रशासकीय भवन,गाउँपालिका अध्यक्षले गरे;शिलान्यास

सर्लाही,फागुन—१९,जिल्लाको चन्द्रनगर गाउँपालिकाले अत्याधुनिक प्रशासकीय भवन निर्माण गर्ने भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं ६ स्थित नाढिमैन ताल परिसरमा बन्ने प्रशासकीय भवनको गाउँपालिका...

नगरस्तरीय हाजिरी जवाफमा महादेव जनता मावि भयो;पहिलो

सर्लाही,फागुन-१८, हरिवनस्थित महादेव जनता नमून माध्यमिक विद्यालय नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा पहिलो भएको छ । सोही विद्यालयमा भएको अन्तर माध्यमिक विद्यालय नगरस्तरीय हाजिरी...

एनएमबी बैंक र गाउमैत्रि हस्पिटलबीच सेवामा सहकार्य गर्ने सहमति

बालिका उप्रेती/सर्लाही फागुन-१७,जिल्लाको लालबन्दी स्थित एनएमबी बैंकको शाखा र यहाँस्थित गाउमैत्रि हस्पिटलबीच विभिन्न सेवामा सहकार्य गर्ने सहमति भएको छ । मंगलवार  बैंकका मधेश प्रदेश प्रमुख कमल...

भरखरै प्राप्त