सहमति पछि खुल्ने भयो,चन्द्रनगर गाउँपालिका र चन्द्रनगर पोलिटेक्निक इन्स्टच्युुटमा लगाइएको ताला
सर्लाही,जेठ-२५,सर्लाहीको चन्द्रनगर गाउँपालिका र पोलिटेक्निक इन्स्टीच्युुट बीच सहमती भए पछी सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा चन्द्रनगर पोलिटेक्निक इन्स्टच्युुटमा लगाएको ताला खुल्ने भएको छ ।
संचालन तथा...
हरिपुरका शिक्षकहरूलाई पाठ्क्रम कस्टमाइज्ड तालिम दिइदै
हरिपुर,जेठ -२५,सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि बुधवारदेखि तीनदिने एकीकृत पाठ्क्रम कस्टमाइज्ड तालिम सुरु गरिएको छ।
सामुदायिक विद्यालयमा १ कक्षादेखि ३...
धनकौलमा झडप,प्रहरीले प्रहार गर्याे;पाँच राउन्ड अश्रुग्यास
अजितकुमार सिंह/सर्लाही,जेठ -२५, जिल्लाको धनकौल गाउपालिका - ६ मा लुकाएर राखेको भारतीय रासायनिक मल बरामद गर्ने क्रममा प्रहरी र स्थानीय बीच झडप भएको छ।
बिहीवार...
सुरक्षाकर्मीले नुनथरमा गरे,संयुक्त उद्धार अभ्यास
बागमती,जेठ—२४, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा बागमती नदीमा मधेश प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास गरेका छन् ।सर्लाही र...
लालबन्दीमा अज्ञात रोगका कारण धमाधम बाख्रा मर्न थाले
सर्लाही,जेठ -२३, जिल्लाकाे लालबन्दी नगरपालिका वडा नम्बर -१५ चिसापानीमा पिपिआर रोगसँग मिल्दोजुल्दो लक्षण भएको रोगका कारण धमाधम बाख्रा मर्न थालेका छन् ।
केही दिनअघि देखि...
बरहथवामा पिकअप दुर्घटना एकको मृत्यु, दुईघाइते
सर्लाही,जेठ-२२,जिल्लाकाे बरहथवा नगरपालिका-१२मामा पिकअप भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ,भने दुई जना घाइते भएका छन...
ईश्वरपुर बेला माविले गर्यो-विद्यालयमा पर्यावरण चेतना अभिवृद्धि कार्यक्रम
सर्लाही,जेठ-२२,जिल्लाकाे ईश्वरपुरमा रहेको श्री ईश्वरपुर बेला माध्यमिक विद्यालय रामनगरले विद्यालयमा 'पर्यावरण संरक्षणका लागि चेतना कार्यक्रम' सम्पन्न गरेको छ।
विश्व वातावरण दिवसको अवसरमा विद्यालयले कार्यक्रम सम्पन्न...
प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री यादवले गरे,धर्मपुर उप-स्वास्थ्य चाैकी भवनको शिलान्यास
राैतहट,जेठ-१९,नेपाली कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता एवम् भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले धर्मपुर उप- स्वास्थ्य चाैकी भवनको शिलान्यास गरेका छन् ।
मन्त्री यादवले...
हुलाकी सडक निर्माणमा फेरि अवरोध;राजनीतिक चलखेलकाे आशंका
सर्लाही,जेठ-१६,तराई मधेसकाे लाइफलाइन मानिने हुलाकी सडक अन्तर्गत सर्लाही खण्डमकाे निर्माण कार्यमा फेरि अवरोध सृजना गरिएको छ।कहिले ठेकेदारकाे लापरबाही,कहिले स्थानीयकाे अवरोध त कहिले समयमा रकम...
गणतन्त्र दिवस,सर्लाहीमा पनि विविध कार्यक्रम;प्रजातन्त्र सेनानी काेइराला अभिनन्दित
सर्लाही,जेठ-१५, गणतन्त्र दिवस सर्लाहीसहित देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ ।दिवसको अवसरमा साेमवार(आज) सदरमुकाम मलंगवामा गणतन्त्र दिवस २०८० मूल समारोह समितिले बिहान प्रादेशिक अस्पताल ...















