रामकुमारको शव परिवारले अझै बुझेनन्,ईश्वरपुरमा जारी निषेधाज्ञाकाे म्याद तेस्रो पटक थप

ईश्वरपुर,पुस –१६, जिल्ला प्रशासन कार्यालय सर्लाहीले ईश्वरपुरमा जारी गरेकाे निषेधाज्ञाकाे म्याद तेस्रो पटक  थप गरेकाे छ । बुधवार लालबन्दीमा भएको सहमती अनुसार हिजो (बिहीवार )...

रामकुमार महतो मृत्यु प्रकरणका विषयमा भएको छलफल निष्कर्षमा ; पीडित परिवारलाई १० लाख उपलब्ध...

लालबन्दी,पुस-१४, सर्लाहीको ईश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतो मृत्यु प्रकरणका विषयमा भएको छलफल निष्कर्षमा टुंगिएको छ ।छलफलबाट पीडित परिवारलाई राहत स्वरुप १०...

सर्लाहीको ईश्वरपुर (बयलवास) बजार झनै तनावग्रस्त : जिल्ला प्रशासन कार्यालयले जारी गर्यो, निषेधाज्ञा

ईश्वरपुर,पुस –१३, सर्लाहीको ईश्वरपुर (बयलवास) बजार झनै तनावग्रस्त बनेको छ । ईश्वरपुर नगरपालिका बयलवास –५ का ३० वर्षीय व्यापारी रामकुमार महतोको प्रहरी भ्यानको ठक्करबाट...

ईश्वरपुर घटनाकाे विषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारीले बाेलाए सर्वपक्षिय बैठक

मलंगवा,पुस -१३,ईश्वरपुर घटनाकाे विषयमा छलफल गर्न सर्लाहीका प्रमुख जिल्ला अधिकारीले सर्वपक्षिय बैठक बाेलाईए छन् ।साेमबार राती सर्लाही आईपुगेका नयाँ प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गाैतमले...

मलंगवामा वर्थिङ सेन्टरकाे उद्घाटन; स्थानीय लाभान्वित हुने विश्वास

बालिका उप्रेती /मलंगवा,पुस -१२, सर्लाहीको मलंगवा नगरपालिका वडा न-६ खुटौनामा वर्थिङ सेन्टर सञ्चालनमा आएको छ।वर्थिङ सेन्टरकाे सोमबार (आज)  सर्लाही क्षेत्र नं. १  बाट  निर्वाचित संघीय...

ईश्वरपुरमा प्रहरी भ्यानमा आगजनी ; प्रहरीद्वारा अश्रुग्याँस प्रहार

ईश्वरपुर,पुस-१२,आईतवार राति  गस्तीमा हिँडेकाे प्रहरी  भ्यानकाे ठक्करबाट एक व्यवसायीकाे मृत्यु भएपछी आन्दोलित भएका स्थानीयकाे समूहले प्रहरीकाे भ्यानमा  आगाे लगाईदिएकाे छ । आक्राेशित स्थानीयले साेमबार दिउँसाे...

प्रहरी भ्यानले ठक्कर दिएर व्यवसायीकाे मृत्यु भएको भन्दै उद्योग व्यवसायीद्वारा बयलवास बजार बन्द...

ईश्वरपुर,पुस-१२,ईलाका प्रहरी कार्यालय केसरगंजको भ्यानले ठक्कर दिएर व्यवसायीको मृत्यु भएको भन्दै सर्लाहीको बयलवासका उद्योगी व्यापारीले साेमवार बिहानैबाट बजार बन्द गरेका छन् । जिल्लाकाे ईश्वरपुर नगरपालिका...

बिजुलीको पोलमा ठोक्किँदा माेटरसाइकल चालकको मृत्यु

ईश्वरपुर,पुस–११, सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ९ खोरिया टोलमा आज एक  मोटरसाइकल चालकको मृत्यु भएको छ। चालककाे आइतवार (आज ) पैदलयात्रीलाई ठक्कर दिएर भाग्नेक्रममा बिजुलीको...

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

लालबन्दी,पुस-११,सर्लाहीमा छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी दुईजनाकाे ज्यान गएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा शनिबार राती भएको सवारी दुर्घटनामा एक जनाको र...

राेयल पेन्टकाे लालबन्दीमा पेन्टर भेला,बहुराष्ट्रिय कम्पनीकाे तुलना गर्न मिल्ने आफ्नो उत्पादन रहेको दाबी

लालबन्दी,पुस-१०,राेयल पेन्टसले सर्लाहीको लालबन्दीमा पेन्टर भेटघाट कार्यक्रम सम्पन्न  गरेको छ ।पेन्टसले  लालबन्दी स्थित आफ्नो आधिकारिक बिक्रेता प्रेमदा ट्रेडर्स मार्फत लालबन्दीकाे युनाइटेडमा यहाँका पेन्टरहरूकाे भेला...

भरखरै प्राप्त