लागु औषध गाँजासहित एक युवक पक्राउ
मलंगवा, असोज २३—सर्लाही प्रहरीले लागु औषध गाँजासहित मलंगवाबाट शनिवार बिहान एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्रहम्पुरी गाउँपालिका वडा नं.८ भेल्हीका अन्दाजी...
बागमतीमा रहेको साना किसान र सुर्योदयको साधारण सभा सम्पन्न
बागमती,असोज २२—सर्लाहीको बागमती नगरपालिका–१० शंकरपुरमा रहेको साना किसान र वडानम्बर ६ खाल्टेमा रहेको सुर्योदयले शुक्रवार आफ्नो १५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।साना...
सर्लाही क्षेत्र नं.२ बाट निर्वाचित सांसद यादव कृषि मन्त्रीमा नियुक्त
लालबन्दी,असोज २२—सर्लाही क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवले कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । पछिल्लो...
खेलकुद मन्त्री सिंहलाई लालबन्दीमा स्वागत तथा सम्मान
ललाबन्दी,असोज २२—सर्लाहीको लालबन्दीमा शुक्रवार (आज) प्रदेश नं.२ का युवा तथा खेलकुद, महिला बालबालिका मन्त्रीलाई स्वागत तथा सम्मान गरिएको छ । मन्त्री सिंहलाई नेपाल डोरीतान...
हतियार देखाएर लाखौंको गरगहना लुटपाट
महोत्तरी, असोज २१—महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टामा बुधवार बिहान लुटेराको समूहले बन्दुक देखाएर लाखौँको गरगहना लुटपाट गरेको छ । महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक...
(कुमार पौडेल हत्या प्रकरण) दोषी रहेको भनिएका, पूर्वगृहमन्त्री र पूर्व आइजिपीविरूद्ध जाहेरी दर्ता
मलंगवा, असोज २०—राष्ट्रिय मानवअधिकार आयोगले दोषी रहेको भनिएका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध जाहेरी दर्ता भएको छ ।नेत्रविक्रम चन्द्र...
बगर खोला झोलुङ्गे पुलको निर्माणकार्य अलपत्र
बसन्त लामा बारा / निजगढ, असोज १९—निजगढ नगरपालिकाको साविक भरतगंज सिंगौल वडा नम्बर ४ बगर खोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माणकार्य अलपत्र परेको छ ।आर्थिक...
राष्ट्रिय परिचय पत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम हरिपुरमा सम्पन्न
हरिपुर,आसोज १८—राष्ट्रिय परिचय पत्र सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सोमवार हरिपुर सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको अध्यक्षता तथा हरिपुर...
नेपालका राजनीतिक दलले जेसीजबाट पाठ सिक्नु पर्छ,सभासद लुङगेली
कृष्ण प्रसाद थपलिया /लालबन्दी,असोज १६—नेकपा (एस) को केन्द्रीय सदस्य एवम् सर्लाही क्षेत्र नं.१ (ख) की प्रदेश सभासद बेची लुङगेलीले नेपालका राजनीतिक दलले जेसीजबाट केही...
दलित बालकको अपरेशनका लागि समाजसेवी युवाले गरे,आर्थिक सहयोग
मनोज यादव/मलंगवा,असोज १५ —सर्लाहीको कौडेना गाउँपालिका वडा न–७ सक्रौलका आर्थिक रुपले अति विपन्न दलित बालकको अपरेशनको लागि सक्रिय सहयोगी समाज सेवा सर्लाहीमा आवद्ध युवाहरुले...















