आँखाका बिरामीकाे प्रमुख आतिथ्यतामा, साधारणसभा सम्पन्न

मनोज यादव/सर्लाही,फाल्गुन -२८,  नेपाल नेत्रज्योति संघ मलंगवा,सर्लाहीको साधारण सभा सम्पन्न भएको छ । संघ सर्लाही  शाखाकाे साधारणसभा आँखाका बिरामी  जनक किशोर साहकाे प्रमुख आतिथ्यतामा सदरमुकाम...

प्रदेशका सञ्चार गृहहरूलाई व्यवस्थित गर्न आउने बजेट मार्फत सम्वाेधन गर्छाैं : मन्त्री साह

बागमती, फागुन -२०,मधेस प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र कुमार साहले प्रदेशका सञ्चार गृहहरूलाई व्यवस्थित गर्न आउने बजेट मार्फत सम्वाेधन गर्ने बताएका छन् । आफू पनि...

मन्त्री सिंहले गरे;ब्लड बैंक तथा रिसर्च सेन्टर भवनको शिलान्यास

सर्लाहीको लालबन्दी -५,वडा कार्यालय परिसरमा बुधवार (आज) ब्लड बैंक तथा रिसर्च सेन्टर भवनको शिलान्यास गरिएको छ । मधेस प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद...

ईश्वरपुरमा मोटरसाइकल पुलबाट तल खस्यो, २ युवकको भयो : घटनास्थलमै मृत्यु

ईश्वरपुर,फागुन—१८,सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं.–१३ मा मोटरसाइकल अनियन्त्रित भई पुलबाट तल खस्दा २ युवकको मृत्यु भएको छ । बुधवार (आज) बिहान अन्दाजी सवा ९ बजे...

मन्त्री यादवले गरे ; भारतसँग रासायनिक मल खरिदका लागि भर्चुअल विधिवाट हस्ताक्षर आदान...

एसपी यादव/काठमाडौ, फागुन -१६ ,कृषी तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै रासायनिक मल आपूर्ति सम्बन्धमा नेपाल सरकार र भारत सरकारवीच...

सखुवान्नकारकट्टीमा आयुर्वेद अस्पतालको उद्घाटन;हजारौं नागरिक लाभान्वित हुने विश्वास

विसुनदेव सरदार /लहान,फागुन-१६,सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर - ५ इटहर्वा महेशवारीमा नागरिक आरोग्य सेवा केन्द्र तथा नि:शुल्क आयुर्वेद शिविर ( आयुर्वेद अस्पताल ) को...

वैवाहिक वार्षिकोत्सवमा दिए; गुप्ता दम्पतीले गरिब विपन्न विद्यार्थीलाई स्कुल ब्याग र स्टेसनरी

मनोज यादव/ मलंगवा ,फाल्गुन -१५, मलंगवाका समाजसेवीयुवा तथा उद्योगी व्यवसायी संजय गुप्ता दम्पतीले आइतवार (आज) परेको आफ्नो १९ औं वैवाहिक वार्षिकोत्सबको अवसरमा गरिब तथा...

माेटरसाइकल पुल मुनि खस्दा; युवकको ज्यान गयो

धनकाैल,फागुन -१५,सर्लाही धनकौल गाउँपालिका -२,मधुवनी नयाँरोड सडकखण्डमा माेटरसाइकल अनियन्त्रित भई  पुल मुनि खस्दा एक युवकको ज्यान गएको छ । शनिवार राति अन्दाजी ८:३० बजे बरहथवाबाट...

एनएमबि बैंक लालबन्दी शाखाले दियाे ; विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण

लालबन्दी,फागुन -१३,एनएमबि बैंक लालबन्दी शाखाले लालबन्दी -१, नवलपुरमा रहेको लर्ड ब्राईट स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई शुक्रवार (आज) वित्तीय साक्षरता तथा डिजिटल सचेतना सम्बन्धि प्रशिक्षण दिएको...

सर्लाहीकाे हरिपुरमा गिटी र अलकत्रा मिसाउने मेसिनमा आगलागी;२० लाख बराबरको क्षति

सर्लाही हरिपुर नगरपालिका - ८, ठुलो जगतपुरमा गिटी र अलकत्रा मिसाउने मेसिनमा विद्युत सर्ट भई आगलागी भएको छ । बिहिवार राति अन्दाजी ८ बजे सिटि...

भरखरै प्राप्त