फुलजाेर पुलबाट बस तल खस्याे,चार यात्रुको मृत्यु ; दुई दर्जन बढी घाइते
सर्लाही,चैत -१३,सर्लाहीको लालबन्दी -१७ रानीगंज र ईश्वरपुरकाे सीमानामा यात्रुबाहक बस फुलजाेर पुलबाट तल खस्दा बसमा सवार ४ यात्रुको मृत्यु भएको छ ।
घटनामा परी दुई ...
सर्लाहीको धनकौलमा आगलागी,१३ घर जल्याे ; सभापति र मन्त्री सिंहले गरे : पीडित परिवारलाई...
सर्लाही,चैत –१२, सर्लाहीको धनकौल गाउँपालिका–५, पासवान बस्तीमा शनिबार दिउँसो १बजे आगलागी हुँदा १३ घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।
स्थानीय प्रदीप पासवानको घरबाट अचानक...
ईश्वरपुर झडपमा परी गम्भीर घाइते सांसद साहलाई थप उपचारका लागि हेलिकप्टर मार्फत...
सर्लाही,चैत -१२, सर्लाहीकाे ईश्वरपुर नगरपालिका स्थित वयलबास बजारमा शनिबार (आज)बिहान क्लब भवन बनाउने विषयमा झडप हुँदा गम्भीर घाइते भएका संघिय सांसद प्रमाेद साहलाई थप...
नेपालमा प्रतिबन्धित लागूऔषध सहित भारतीय नागरिक सर्लाही प्रहरीको नियन्त्रणमा
सर्लाही ,चैत -११, नेपालमा प्रतिबन्धित औषधी सहित एक भारतीय नागरिकलाई सर्लाही प्रहरीले पक्राउ गरेकाे छ।
बुधबार दिउँसाे नेपालमा लागूपदार्थ दुर्व्यसनीले प्रयाेग गर्ने गरेको १०० बाेतल...
सतभैयामा करेन्ट लागेर एक युवकको ज्यान गयो
सर्लाही,चैत–८,सर्लाहीको लाललबन्दी—१५,सतभैयामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।मृत्यु हुनेमा जिल्लाको लालबन्दी नगरपालिका –१५ सतभैयाका अन्दाजी ४५ वर्षे तुलबहादुर पुलामी मगर रहेका ईलाका...
ढकमक आँप फुल्याे, सिराहाका किसान भए हर्षित
विष्णुदेव सरदार/लहान- ५ ,तराई मधेशका जिल्लामा यतिखेर ढकमक आँप फुलेको छ । बर्से बालि आँप ढकमक फुले पछि सिराहाका किसान हर्षित भएका छन् ।
ढकमक...
जमुनियामा माेटरसाइकल दुर्घटना,एकको मृत्यु ३ घाइते
सर्लाही,चैत -५,सर्लाहीकाे कबिलासी - ६ जमुनिया स्थित भित्री सडकखण्डमा शुक्रवार पिपरियाबाट मदनपुर तर्फ जाँदै गरेको BR 30 Q 5292 नं. माेटरसाइकल विपरित दिशाबाट आउँदै...
निर्वाचन आयोगले गर्याे;स्थानीय तह निर्वाचन कार्यतालिका स्वीकृत : यस्ता छन् कार्यतालिका
काठमाण्डाै,चैत -४,शाख ३० गते हुने स्थानीय तहको निर्वाचन निर्वाचनका लागि आयोगले स्थानीय तह निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।
स्वीकृत निर्वाचन कार्यतालिका अनुसार २०७९...
जसपा देशकै ठुलो वैकल्पिक पार्टी हाे; कृषि मन्त्री यादव
एसपी यादव/सर्लाही, चैत- ४,संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले, जसपा पार्टी जनताको अधिकार प्राप्ति, रक्षा, विकास र समृद्धिको लागी निर्माण...
मन्त्री भुसालले गरिन्,नवलपुरमा निर्मि सवस्टेसनको उद्घाट,उनी भन्छिन् :बिजुलीको उज्यालोबाट कसैले बञ्चित हुनुपर्दैन
सर्लाही,चैत -१,नेपाल सरकारकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जस्तोसुकै दुरदराजका नागरिकले पनि बिजुलीको उज्यालोबाट बञ्चित हुनु नपर्ने बताएकी छिन् । आफूले गरिब घर...















