जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी -११ वर्ष पछि पक्राउ
सर्लाही,साउन-१६,जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई सर्लाही प्रहरीले ११ वर्ष पछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा साबिक बरहथवा गा.बि.स. वडा न.-७ का उदय...
जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्ने सर्वदलीय/सर्वपक्षिय निर्णय; किसानलाई राहत दिन माग
सर्लाही,साउन-१५,जिल्ला समन्वय समिति सर्लाहीको आयोजना तथा समन्वय समिति प्रमुख काैशल किशोर सिंहकाे अध्यक्षतामा साेमवार(आज) सम्पन्न सर्वदलीय/सर्वपक्षिय बैठकले जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय...
गाेडैता घट्ना,सर्वदलीय/सर्वपक्षीय बैठककाे अपिल;सामाजिक सद्भभाव कायम राख
सर्लाही,साउन-१४,जिल्ला सुरक्षा समिति सर्लाहीकाे बैठक आइतवा दिउँसो सम्पन्न भएको छ ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला समन्वय समिति मलंगवामा सम्पन्न सर्वदलीय/सर्वपक्षीय बैठकले दुवै...
गोडैता बजारमा झडप,स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रहार गर्याे;अश्रुग्याँसज
सर्लाही,साउन-१३, जिल्लाको गोडैता बजारमा शनिवार (आज) साँझ ताजिया मोहरम दाहा पर्व मनाउने क्रममा दुई समुदायबीच विवादकाे स्थिति स्थिति सिर्जना भएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले...
सरकारले निर्धारण गरेको भन्सार दर अव्यावहारिक छ; नेतृ देउवा
सर्लाही,साउन -९,नेपाली कांग्रेसका केन्द्रिय सदस्य आरजु राणा देउवाले भारतबाट एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार बुझाउनुपर्ने भनेर सरकारले गरेको निर्णय व्यवहारिक नभएको...
कांग्रेस नेतृ देउवा धनकौल आउदै; क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्ने
सर्लाही,साउन –९, नेपाली कांग्रेसले क्षेत्र नं ४ ले आज कांग्रेस केन्द्रिय सदस्य डाक्टर आरजू राणा देउवाको प्रमुख आतिथ्यतामा धनकौल गाउँपालिका–२, स्थित धनकौल बजारमा क्षेत्रिय...
सर्लाही फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको नेतृत्व चयन;महत भए अध्यक्ष
लालबन्दी,साउन -८,सर्लाही फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको अध्यक्षमा विनोद महत चयन भएका छन् ।निवर्तमान अध्यक्ष पृथ्वीनारायण चाैधरीकाे अध्यक्षता तथा लालबन्दी उद्योग वाणिाज्य संघका अध्यक्ष...
बीपी स्मृति दिवस,कांग्रेस सर्लाहीले गर्याे; विविध कार्यक्रम
कृष्ण थपलिया /सर्लाहीसाउन -६,नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै, कांग्रेस सर्लाहीले आज विभिन्न कार्यक्रम गरि ४१ औं बीपी...
हरिपुर्वामा सिकाई परियोजनाले गर्याे; प्रगति समीक्षा
साउन-४,सर्लाहीको हरिपुर्वामा ‘सिकाई’ परियोजनाको कार्य प्रगति समीक्षा तथा आगामी कार्य योजना सार्वजनिक कार्यक्रम विहिबार सम्पन्न भएको छ ।
परियोजनाले हरिपुर्वा नगरपालिकाका प्रमुख मेयर विनोद कुमार...
मधेशमा आर्थिक रुपान्तरणका लागि योजना ल्याउदै;एमाले
जनकपुर,साउन-२,नेकपा एमाले मधेश प्रदेश कमिटीको सचिवालय वैठकले मधेशको आर्थिक रुपान्तरणका लागि वृहत्तर योजना ल्याउने निर्णय गरेको छ ।पोलिटव्युरो सदस्य जुलि महतोको संयोजकत्वमा मंगलवार अपरान्ह...















