सूर्य भगवानको पूजा उपासना गरि देशैभरी छठ पर्व मनाइँदै

सर्लाही,कार्तिक -२२, सर्लाही सहित देशैभरि सूर्य भगवानको पूजा उपासना गरि आज छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज(बिहीवार) बेलुका अस्ताउँदो सूर्यको...

छठको दोस्रो दिन आज खरना मनाईदै

सर्लाही,कार्तिक -२१,सूर्यको उपासना गरी मनाइने छठ अन्तरगत आज खरना मनाईदै छ । पहिलो दिन कात्तिक शुक्ल चौथीमा हिजो ‘नहाय–खाय’ सम्पन्न गरेका व्रतालुले आज साँझ...

लालबन्दीका एक वृद्धको रुखबाट लडेर मृत्यु

सर्लाही,कार्तिक -२१, जिल्लाको लालबन्दीमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा लालबन्दी नगरपालिका–१ बुढाथोकी टोलका ७२ वर्षीय छत्र बहादुर कार्की रहेका छन्...

हातहतियार र नक्कली नोटसहित दुई भारतीय नागरिक सर्लाही प्रहरीको नियन्त्रणमा

सर्लाही,कार्तिक २०, जिल्लाको गोडैताबाट हात हतियार र नक्कली नोटसहित दुई भारतीय नागरिकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार पक्राउ पर्नेमा...

ईश्वरपुर कार दुर्घटना : सशस्त्रकाे गोताखोरले दुईवटा शव र कार बाहिर निकाल्यो

सर्लाही, कार्तिक -२०, जिल्लाकाे ईश्वरपुर -२ मा  कार अनियन्त्रित भई पोखरीमा खस्दा, चालक सहित  वेपत्ता २ जनाकाे शव र कार पाेखरीबाट निकालिएको छ  ।ईश्वरपुरबाट...

पर्खालले च्यापेर मजदुरको मृत्यु

सर्लाही,कार्तिक -१९, जिल्लाकाे बरहथवामा निर्माणाधीन घरको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ ,भने अर्का एकजना घाईते भएका छन् ।मृत्यु हुनेमा बसबरिया गाउँपालिका ३...

जनमत पार्टीले गर्‍याे; बलरामा सडक सफाई

सर्लाही,कार्तिक -१९,जनमत पार्टीको बलरा नगर कमिटिले छठघाट तथा सडक सफाई कार्यक्रम सम्पन्न गरेको छ । चाडवाडलाई लक्षित गर्दै नगरका सबै ११ ओटै वडामा सरसफाई...

चलचित्र`पुर्णबहादुरको सारंगी´ले राम्रो ब्यापार गर्दै

रामबाबु खड्का /सर्लाहकार्तिक -१५, लक्ष्मीपुजाको दिनदेखि प्रदर्शनमा आएको चलचित्र `पुर्णबहादुरको सारंगी´ले राम्रो ब्यापार गर्न सुरु गरेको छ। प्रदर्शनको पहिलो दिन अकुपेन्सी कम देखिए पनि...

राष्ट्रपति पौडेलले ग्रहण गरे;शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका

काठमाडौं,कार्तिक १८, राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।राष्ट्रपति पौडेलले आईतवार बिहान राष्ट्रपति...

बरहथवामा किराना पसलमा आगलागी; झण्डै तीन करोड बराबरको क्षति

सर्लाही,कार्तिक –१७, जिल्लाको बरहथवा बजारमा रहेको किराना पसलमा गएराति भएको आगलागीबाट ठूलो क्षति भएको छ।बरहथवा नगरपालिका–७ मा नरेश साहले सञ्चालन गर्दै आएको किराना पसलमा...

भरखरै प्राप्त