छिमेकीले पेट्रोल छर्किएर आगो लगाएका शियाशरणको मृत्यु

ईश्वरपुर,वैशाख २१— सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा छिमेकीले पेट्रोल छर्किएर आगो लगाउँदा गम्भीर घाईते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । घारिबथानस्थित नयाँटोलका ५८...

पार्थिव शरीर दान दिने पूर्व पत्रकार वाग्लेको घोषणा

हरिवन – पूर्व पत्रकार एवम् नेकपा एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले मृत्यु पछिको पार्थिव शरीर चिकित्साशास्त्र अध्ययनको लागि दान गर्ने घोषणा गरेका छन् ।आफ्नो...

छिमेकीले लगाए पेट्रोल छर्केर छिमेकीलाई नै आगो, अवस्था गम्भिर लगियो हेलिकप्टरबाट काठमाण्डौं

सर्लाही,बैशाख २१ – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा (सोमवार) आज बिहान एक छिमेकीले अर्का छिमेकीलाई पेट्रोल छर्केर आगो लगाइएको छ ।घारिबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण...

हरिवन भोली मंगलवारबाट बन्द

हरिवन, बैशाख १९ – सर्लाहीको हरिवन नगरपालिकाले मंगलवार भोलीबाट बैशाख २५ गतेसम्मका लागि सरकारी कार्यालय, हाटबजार लगायतका क्षेत्र बन्द गर्ने भएको छ ।नगरभित्र पछिल्ला...

सवारी दुर्घट्ना पछि फरार रहेका ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा

बैशाख १७—सर्लाहीको लालबन्दी ७ डुमडुमे पुलमा मोटरसाईकललाई ठक्कर दिई फरार रहेका ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।गत बैशाख ५ गते राती...

प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा गरे, सामुदायिक भवनको शिलान्यास

बैशाख-१७ गोडैता,सर्लाहीको गोडैता नगरपालिका–३, सीमरा भगवतीपुरमा शुक्रवार सामुदायिक भवनको शिलान्यास गरिएको छ । नेपाली काँग्रेस सर्लाहीका सचिव एवं प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहाको क्षेत्र...

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा वृक्षरोपण

चन्द्रनगर, बैशाख ९ – नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवसका अवसरमा बिहिवार सर्लाहीको चन्द्रनगरस्थित नाढीमन ताल परिसरमा वृक्षरोपण गरिएको छ । नेकपा एमाले खनाल–नेपाल...

स्थापना दिवसका अवसरमा नेपाल विद्यार्थी संघद्वारा वृद्धसेवाश्रममा फलफूल वितरण

जुटपानी, बैशाख ६ –नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५२ औँ स्थापना दिवसका अवसरमा सोमवार सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म भुवनेश्वरी नमूना...

आफू माओवादी केन्द्रमा प्रवेश गरेको भनेर फैलाइएको हल्ला निराधार हो : नेता सिंह

मलंगवा, बैशाख ६–नेपाली काँग्रेसका नेता एवं सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले आफू माओवादी केन्द्रमा प्रवेश गरेको भनेर फैलाइएको...

चार वर्षअघि सुनचाँदी व्यवसायीको गोली हानी हत्यागर्ने मुख्य सुटर पक्राउ

हरिपुर, बैशाख ५–सर्लाहीको पिडारीमा ४ वर्षअघि एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या भएको घटनाका मुख्य सुटर पक्राउ परेका छन् ।पिडारी बजारमा सुनचाँदी पसल गर्ने...

भरखरै प्राप्त