नवलपुरमा चौंथो नगर स्तरीय वडाध्यक्ष कप फुटबल सुरु,वडा नं. ११व्दारा बिजयी सुरुवात
लाबन्दी,असोज १५—सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा शुक्रवार (आज)बाट सुरुभएको चौंथो नगर स्तरीय वडाध्यक्ष कपको उद्घाटन खेलमा वडा नं. ११ बिजयी भएको छ। आयोजक वडा नं....
मन्त्री सिंहले गरे,प्रदेश २ का १६ जेष्ठ नागरिकलाई सम्मान
जनकपुरधाम,असोज १५—प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंहले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार जनकपुरमा जेष्ठ नागरिकलाई सम्मान गरेका छन्...
आफुले भेट्टाएको ५० हजार फिर्ता गर्ने इमान्दार क्षात्रा मनिषालाई जनज्योतीले गर्यो सम्मान,एक वर्षको पुरै...
लालबन्दी,असोज—१४,आफुले बाटोमा भेट्टाएको ५० हजार नगद सम्वन्धित व्यक्तिलाई नै फिर्ता दिएकी २० वर्षीया छात्रा मनिषा वाईबा उनि अध्यययनरत विद्यालयले आज (बिहिवार) सम्मान गरेको छ...
बेवारिसे शव रामपुकारकै रहेको सनाखत
लालबन्दी, असोज १३ – सर्लाही सदरमुकाम मलंगवामा चार दिनअघि बेवारिसे अवस्थामा फेला परेको शव लालबन्दी नगरपालिका–५, शान्तिटोल बस्ने २९ वर्षीय रामपुकार महतोको रहेको सनाखत...
प्रदेश नं.२ मा जितिया पर्वको भोलि सार्वजनिक बिदा
लालबन्दी,असोज —१२ जितिया पर्वको उपलक्ष्यमा प्रदेश–२ सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ ।मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देशमा जारी गर्दै प्रदेश सरकारले जितिया पर्व...
गोडैतामा ट्याक्टरको ठक्करबाट एक युवाको घटनास्थलमै ज्यान गयो
मलंगवा,असोज—१२ सर्लाहीको दक्षिण पश्चिम क्षेत्र स्थित गोडैतामा ट्याक्टरको ठक्करबाट एक युवाको घटनास्थलमै मृत्यु भएको छ ।मंगलवार (आज) मध्यान्ह .१२ः०५ जदा गोडैता नगरपालिका वडा नं....
नाका खुलाउन कांग्रेसी नेताहरुले गराए, गृहमन्त्रीको ध्यानाकर्षण
मलंगवा, असोज १० – नेपाल–भारत सीमा नाका खुला गर्न गरिएको मन्त्रीपरिषद् निर्णयको कार्यान्वयनको माग गर्दै सर्लाहीका कांगे्रसी नेताहरुले आइतवार गृहमन्त्री बालकृष्ण खाँडसँग भेट गरेका...
टिपरको ठक्करबाट पैदल यात्रुको मृत्यु,स्थानीयले गरे टिपरमा आग्जनी
जनकपुरधाम,असोज—१०,टिपरको ठक्करबाट जनकपुरमा एक जना पैदल यात्रीको मृत्यु भएको छ । पैदल यात्रीको मृत्य पछि आक्रोसित स्थानीयले जनकपुरधामको पिडारी चोकमा टिपरमा आगजनी गरेका छन्...
मलंगवामा दुई जनाको शव फेला पर्यो
मलंगवा,असोज—९ सर्लाही सदरमुकाम मलंगवामा शनिवार (आज) दुई जनाको शव फेला परेको छ । जसमध्य एक नवजात शिशुसहित रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका...
प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ
वीरगंज, असोज—९, पर्सा प्रहरीले वीरगंजबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पर्साका प्रहरी प्रमुख ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा...















