ईश्वरपुरमा सञ्चालनमा आयो; आँखा उपचार केन्द्र

सर्लाही,फागुन-२५,जिल्लाको ईश्वरपुर स्थित नगर अस्पतालमा बिहिवार (आज) बाट आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।ईश्वरपुर नगरपालिकाले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा उपचार केन्द्रसँग...

लालबन्दी जेसीजले गर्‍याे;अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा अन्तरक्रिया कार्यक्रम

सर्लाही,फागुन-२४,जिल्लाकाे लालबन्दीमा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा महिला उद्यमशीलता  विकासमा स्थानीय सरकारकाे भूमिका र याेगदान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लालबन्दी नगरपालिकाकाे...

चन्द्रनगर गाउँपालिका अध्यक्षले गरे;पालिका का ११ छोरीलाई विवाह मन्डपमै ५० हजार सहयोग

सर्लाही,फागुन-२२,जिल्लाको चन्द्रनगर गाउँपालिका का अध्यक्ष राजकुमार महताेले बालविवाह अनत्यका लागि पालिका उच्च शिक्षा अध्ययन पछि विवाह गर्ने ११ जना छाेरीलाई विवाह मन्डपमै ५० हजारको...

लायन्स कल्ब लालबन्दी सिटीले प्रदान गर्‍याे;विद्यालयलाई १० थान डेस्कस

सर्लाही,फागुन -२१,लायन्स कल्ब लालबन्दी सिटीले जिल्लाकाे हरिपुर नगरपालिका - ५ मा रहेको श्री श्रवण  माध्यमिक विद्यालयलाई १० थान डेस्कस प्रदान गरेको छ । लायन्स क्लब...

बन्ने भो चन्द्रनगरको प्रशासकीय भवन,गाउँपालिका अध्यक्षले गरे;शिलान्यास

सर्लाही,फागुन—१९,जिल्लाको चन्द्रनगर गाउँपालिकाले अत्याधुनिक प्रशासकीय भवन निर्माण गर्ने भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं ६ स्थित नाढिमैन ताल परिसरमा बन्ने प्रशासकीय भवनको गाउँपालिका...

नगरस्तरीय हाजिरी जवाफमा महादेव जनता मावि भयो;पहिलो

सर्लाही,फागुन-१८, हरिवनस्थित महादेव जनता नमून माध्यमिक विद्यालय नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा पहिलो भएको छ । सोही विद्यालयमा भएको अन्तर माध्यमिक विद्यालय नगरस्तरीय हाजिरी...

एनएमबी बैंक र गाउमैत्रि हस्पिटलबीच सेवामा सहकार्य गर्ने सहमति

बालिका उप्रेती/सर्लाही फागुन-१७,जिल्लाको लालबन्दी स्थित एनएमबी बैंकको शाखा र यहाँस्थित गाउमैत्रि हस्पिटलबीच विभिन्न सेवामा सहकार्य गर्ने सहमति भएको छ । मंगलवार  बैंकका मधेश प्रदेश प्रमुख कमल...

अदालतकाे आदेश पछि रकम हिनामिनाका आराेपी,थुनामा

सर्लाही,फागुन-१७, सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा सहकारीका ४पदाधिकारीहरुलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।   पुर्पक्षको लागि थुनामा जानेहरुमा जिल्लाको...

जनज्योति बहुमुखी क्याम्पस इकाई सभापतिमा,अधिकारी चयन

चन्द्रपुर,फागुन -१७, नेपाल बिद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पसको इकाई सभापतिमा भिमराज अधिकारी चयन भएका छन ।बुधवार (आज) नेविसंघ  रौतहटको आयोजनामा भएको इकाई सभापति चयन...

अखिल नेपाल महिला संघ सर्लाहीको अध्यक्षमा संजिता घिमिरे चयान

सर्लाही,फागुन –१५,अखिल नेपाल महिला संघ सर्लाहीको आईतवार राति अवेर सम्पन्न तेस्रो जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयान गरेको छ । बरहथवा स्थित दास धर्मशालामा सम्पन्न...

भरखरै प्राप्त