अखिल नेपाल महिला संघ सर्लाहीको तेस्रो अधिवेशन बरहथवामा जारी
सर्लाही,फागुन -१४,अखिल नेपाल महिला संघ सर्लाहीको तेस्रो जिल्ला अधिवेशन जिल्लाकाे बरहथवामा जारी छ।बरहथवाको दास धर्मशालामा आइतवार (आज) अधिवेशनको अनेम संघ मधेस प्रदेशका संयोजक निर्मला...
एमालेका नेता पोखरेल भए;जनज्योति माविको अध्यक्ष
सर्लाही,फागुन -१४,जिल्लाकाे लालबन्दीमा रहेको जनज्योति माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ ।
आइतवार(आज) सम्पन्न अभिभावक भेलाले नेकपा एमालेका नेता बलराम पोखरेल अध्यक्ष रहने...
बागमतीमा उपमेयर मोक्तानले गरिन् ; विद्यालय भवन शिलन्यास
सर्लाही,फागुन -१२,जिल्लाको बागमतीमा रहेको श्री पशुपती सामुदायिक प्राथमिक विद्यालयकाे पक्कि भवन शिलन्यास गरिएको छ ।शुक्रवार बागमती नगरपालिका–११, स्थित कर्मैयामा रहेको श्री पशुपति सामुदायिक प्राथमिक...
नगर प्रमुख साहले गरे;जयगंगा बचत तथा ऋण सहकारी संस्था हरिपुर्वाको भवन उद्धघाटन
सर्लाही,फागुन -१२,जिल्लाको हरिपुर्वा नगरपालिका ५ स्थित रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
नवनिर्मित भवनको हरिपुर्वा नगरपालिका का प्रमुख...
लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु
सर्लाही,फागुन- ११, जिल्लाको लालबन्दीमा बिहीवार (आज) बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।
मोटरसाइकलकाे ठक्करबाट मृत हुनेमा लालबन्दी नगरपालिका–७ दुर्गा मन्दिर चोक बस्ने ७० वर्षीय...
नारायण खोलाका स्थानीयले मेयर अधिकारीसँग भने,बाटो पहिलो प्राथमिकताहो
कृष्ण थपलिया / नारायण खाेला
लालबन्दी,फागुन—९,लालबन्दी नगरपालिका वडा नं–१४,मा नगरस्तरीय वडा अनुगमन कार्यक्रम मंगलवार (आज) सम्पन्न भएको छ ।कार्यक्रममा स्थानीयले लालबन्दी नगरपालिकाका प्रमुख (मेयर)...
कौडेनाको छपकहियामा पञ्च कुण्डिय विष्णु महायज्ञ सुरु
सर्लाही,फागुन—९,जिल्लाको कौडेना गाउँपालिका छपकहियामा आजे (मंगलवार) देखि ‘पञ्च कुण्डिय विष्णु महायज्ञ एवम् श्री राम कथा वाचन’ सुरु भएको छ ।आजबाट सुरु भएको पंच कुण्डिय...
सार्वजनिक बिदाको अवज्ञा गरेको भन्दै,नेफिनले गर्याे; स्कुल बस तोडफोड
राजु तामाङ/हरिवन फागुन -९ ,सरकारले दिएको सार्वजनिक बिदाको अवज्ञा गरेको भन्दै,जनजाति महासंघ सर्लाहीका कार्यकर्ताहरुले हरिवन स्थित गणेश चाेकमा स्कुल बस तोडफोड गरेका छन् ।
राष्ट्रिय साँस्कृतिक...
बालविवाह र बालश्रम न्यूनिकरण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न
राजु लो तामाङ/पर्साफागुन- ७,जिल्लाको पर्सा गाउँपालिकामा बाल विवाह तथा बाल श्रम न्यूनिकरण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
अस्ट्रेलियन एडको आर्थिक सहयोगमा वल्र्ड भिजन...
मिटरब्याज पीडित दिए;नवलपुरमा धर्ना
सर्लाही,फागुन-७मिटरब्याज पीडित किसान तथा मजदुरहरुले आइतवार (आज) मिटरब्याजीहरुलाई कार्वाहीको माग गर्दै नवलपुरमा ३ घण्टा धर्ना दिएका छन् ।
मिटरब्याज तथा ठगि विरुद्धको किसान मजदुर संघर्ष...















