कम्युनिटीका कार्कीले प्राप्त गरे; द नेशनल एजुकेसन हिरो अवार्ड २०७९

राजु तामाङ/ सर्लाहीचैत्र-३०,राष्ट्रिय शिक्षा पुरस्कार २०७९ बाट कम्युनिटी वेलफेयर इङ्गलिस स्कुल लालबन्दी सर्लाहीका फाउण्डर /प्रिन्सिपल सुदिप कार्की सम्मानित भएका छन ।कार्की  चैत्र २९ गते...

बागमती सेवा समाजले गर्‍याे; खाद्य सामग्री वितरण

प्रकाश मैनाली/ सर्लाहीचैत -२९,जिल्लाको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले आज (बुधवार ) विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरेको छ ।संस्थाले हरिपुरमा इस्लामिक रिलिफ...

योजना तर्जुमा प्रक्रिया तथा निर्देशिका सम्बन्धी दुई दिने कार्याशाला गोष्ठी सम्पन्न

साेम दियाली/सर्लाहीचैत्र -२८ , जिल्लाको हरिपुर्वा नगरपालिका,ब्रह्मपुरी र पर्सा गाउँपालिका गरी ३ वटा पालिकामा सञ्चालित समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत स्थानीय तहको योजना तर्जुमा...

गौशाला नगरपालिकामा सुरुभयो,कित्ताकाट

राकेश गुप्ता /महोत्तरीचैत—२८, जिल्लाको गौशाला नगरपालिकाको कार्यालयले कित्ताकाट प्रक्रियागत रुपमा सुचारु गरिएको जनाएको छ ।गौशाला नगरपालिकाको कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी...

सांसद चौधरी भन्छन् ,’कृषि क्याम्पसका लागि आफ्नो पहुँच अनुसार सहयोग गर्छु’

सर्लाही,चैत—२८,सर्लाही क्षेत्र नं. १ का सांसद रामप्रकाश चौधरीले लालबन्दीमा कृषि क्याम्पस खुलोस र यहाँका नागरिकले पढ्न पाउन भन्ने आफ्नो चहना रहेको बताएका छन् ।...

´समाजमा भिजेका सहकारीलाई कुनै समस्या छैन’

प्रकाश मैनाली /सर्लाहीचैत-२८, समाजमा भिजेका र सामूहिक निर्णय गर्ने सहकारी संस्थामा कुनै पनि प्रकारको समस्या नरहेको एक कार्यक्रमका वक्ताहरुले जनाएका छन् । सामुदायिक रेडियो एकताले...

चमेलीले गर्यो,क्यान्सर पीडितलाई सहयोग

सर्लाही,चैत्र—२७,चमेली बचत तथा ऋण सहकारी संस्थाले दुईजना क्यान्सर पिडीत सदस्यलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ ।सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत धनकौल र विष्णु गाउँपालिकाका...

इसाई धर्मावलम्बीहरुले मनाए;ईष्टर सण्डे

सर्लाही, चैत -२६, येशू ख्रिष्टको पुनरुत्थान दिवस (ईष्टर सण्डे) आज (आईतवार ) सर्लाहीमा पनि धुमधामले मनाइएको छ ।येशू ख्रिष्ट चिहानबाट बौरी उठेको दिनको सम्झनामा...

बागमतीमा बन्ने भाे; १८ करोडको लागतमा सुविधा सम्पन्न आर्यघाट

सर्लाही,चैत–२५,जिल्लाको बागमती १२ मा १८ करोडको लागतमा सुविधा सम्पन्न आर्यघाट निर्माण हुने भएको छ ।आर्यघाटकाे शनिवार  (आज ) बिहान हरिवन नगरपालिका–९, का  १०२ वर्षीय...

शिक्षक संघ सर्लाहीमा;प्रवीणकाे प्यानल नै विजयी

सर्लाही,चैत-२३,नेपाल शिक्षक संघ सर्लाहीको निर्वाचनमा प्रवीणकुमार पासवान नेतृत्वको प्यानल नै विजयी भएको छ । पासवान कांग्रेस संस्थापन पक्षका उम्मेदवार हुन ।बिहीबार (आज) दिउँसो सम्पन्न...

भरखरै प्राप्त