लालबन्दीका मेयर खड्का र घरजग्गा व्यवसायी महतमा कोरोना संक्रमण
लालबन्दी – ज्वरो आएर तीन दिनदेखि घरमै बसिरहेका लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ ।आज (बिहिवार) एन्टिजेन विधीबाट खकारको नमूना...
सीमा बन्दभो, बन्द भएन भट्टी पसल: भारतीयले सार्दै सीमाका नागरिकलाई कोरोना !
मलंगवा , बैशाख २३—सर्लाहीसँग सीमा जोडिएको छिमेकी मुलुक भारतमा लाखौँको संख्यामा नयाँ भेरियन्टसहित कोभिड १९ को दोस्रो लहर सबैतिर फैलिरहेको छ । यस्तो जटिल...
सर्लाहीको पर्सा गाउँपालिकामा करेन्ट लागेर महिलाको ज्यान गयो
पर्सा,वैशाख २३ –सर्लाहीको पर्सा गाउँपालिकामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।भारतीय सीमा नजिकै पर्ने पर्सा गाउँपालिका वडा नंं. ५ की ५२ वर्षीया...
सर्लाही जिल्ला अस्पतालको ल्याबमा २८ जनाको स्वाब परीक्षण, १४ जनामा पाइयो कोरोना संक्रमण
मलंगवा,वैशाख २२—सर्लाहीको जिल्ला अस्पताल मलंगवामा जडान गरिएको पीसीआर ल्याबमा बुधवार (आज) २८ जनाको थ्रोट स्वाब परीक्षण गरिएको छ । २८ जनाको स्वाब परीक्षण गर्दा...
ईश्वरपुरमा करेन्ट लागेर मजदुरको मृत्यु
ईश्वरपुर,वैशाख २१-सर्लाहीको बयलवास बजारमा मंगलवार (आज) बिहान करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–७, बयलवास बजारस्थित राजेन्द्र साह तेलीको सडकमा...
छिमेकीले पेट्रोल छर्किएर आगो लगाएका शियाशरणको मृत्यु
ईश्वरपुर,वैशाख २१— सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा छिमेकीले पेट्रोल छर्किएर आगो लगाउँदा गम्भीर घाईते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । घारिबथानस्थित नयाँटोलका ५८...
पार्थिव शरीर दान दिने पूर्व पत्रकार वाग्लेको घोषणा
हरिवन – पूर्व पत्रकार एवम् नेकपा एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले मृत्यु पछिको पार्थिव शरीर चिकित्साशास्त्र अध्ययनको लागि दान गर्ने घोषणा गरेका छन् ।आफ्नो...
हरिवन भोली मंगलवारबाट बन्द
हरिवन, बैशाख १९ – सर्लाहीको हरिवन नगरपालिकाले मंगलवार भोलीबाट बैशाख २५ गतेसम्मका लागि सरकारी कार्यालय, हाटबजार लगायतका क्षेत्र बन्द गर्ने
भएको छ ।नगरभित्र पछिल्ला...
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा वृक्षरोपण
चन्द्रनगर, बैशाख ९ – नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवसका अवसरमा बिहिवार सर्लाहीको चन्द्रनगरस्थित नाढीमन ताल परिसरमा वृक्षरोपण गरिएको छ ।
नेकपा एमाले खनाल–नेपाल...
स्थापना दिवसका अवसरमा नेपाल विद्यार्थी संघद्वारा वृद्धसेवाश्रममा फलफूल वितरण
जुटपानी, बैशाख ६ –नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५२ औँ स्थापना दिवसका अवसरमा सोमवार सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म भुवनेश्वरी नमूना...














