लालबन्दी नगरकाे सार्वजनिक सुनुवाइ सम्पन्न,नगर प्रमुखले गरे;३७ बुदे प्रगति विवरण प्रस्तुत
सर्लाही,फागुन-७,जिल्लाकाे लालबन्दी नगरपालिका -४ मा नगर स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।लालबन्दी नगरपालिकाकाे आर्थिक सहयोग तथा मुनाल सामुदायिक संस्था बरहथवाको आयोजना भएको...
बोलेरो दुर्घटना काण्ड, मृतकका पिता भन्छन् ; लेनदेन विवादले छाेराकाे ज्यान गयो
लालबन्दी, फागुन- ६, पुस १८ गते रानीगञ्जमा भएको सवारी दुर्घटनामा लेनदेन विवादका कारण घटना घटाइएको पीडित परिवारले दाबी गरेका छन् । उनीहरूले दोषीलाई हदैसम्मको...
राजर्षि जनक कपकाे उपाधि उचाल्छाै;मच्छिन्द्र र जावलाखेल
सर्लाही,फागुन - ६,जिल्लाको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताको उपाधि आफुहरूले उचाल्ने मच्छिन्द्र फुटवल क्लव काठमाण्डौ र जावलाखेल यूथ क्लव ललितपुरले दावी...
चितायन मन्दिरमा भ्यान्टाको भार र मटका चडाउनेकाे घुइँचो
सर्लाही,फागुन -६,महाशिवरात्रिकाे अवसरमा हरिपुर स्थित चितायन मन्दिरमा भ्यान्टाको भार र धानको मटका चढाउनेको घुइँचो लागेको छ ।
हरिपुर नगरपालिकामा-७ मा पर्ने ऐतिहासिक लक्ष्मीनाथ महादेव (चितायन...
सर्लाही प्रहरीले गर्याे; प्रजातन्त्र दिवसको अवसरमा पारि वृक्षारोपण
सर्लाही फागुन -६ , जिल्ला प्रहरी कार्यलय सर्लाही परिसरमा शनिवार (आज) विभिन्न जातका बिरुवाहरु राेपिएकाे छ ।
सर्लाही प्रहरीले ७३ औ प्रजातन्त्र दिवस २०७९” को...
राजर्षि जनक कप:मच्छिन्द्र ६–२ गोल अन्तरले विजयी
सर्लाही, फागुन -५,सर्लाहीको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताकाे आज भएको खेलमा सुदुरपश्चिम–११, माथि सहज जित निकाल्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको छ...
मलंगवामा महाशिवरात्री महोत्सवकाे तयारी तिब्र
मनोज यादव/सर्लाहीफाल्गुन -५, हिन्दु परिषद् नेपालले जिल्ला सदरमुकाम मलंगवामा भब्य रुपमा महाशिवरात्री महोत्सवको आयोजना गर्ने भएको छ।
संस्थाले फाल्गुन ६ गते सनिवारको दिन परेको शिवरात्रीकाे...
जावलाखेल प्रवेश गर्याे; राजर्षि जनक कपकाे फाईनलमा
सर्लाही,फागुन -४,जिल्लाको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगितामा संकटा क्लवलाई पराजित गर्दै जावलाखेल यूथ क्लव ललितपुर फाईनलका प्रवेश गरेको छ ।
बिहिवार(आज) बागमती...
नवजनजाग्रितीलाई पराजित गर्दै ;संकटा सेमिफाईलनमा प्रवेश
सर्लाही,फागुन -२,जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा संकटा क्लव प्रवेश गरेको छ ।मंगलवार(आज)सम्पन्न खेलमा मोफसलको टिम नवजनजाग्रिती यूवा क्लव सिमरालाई ३–० गोल...
लालबन्दी -४ का स्थानीयले निर्धारण गरे;बिकासका लागि ५ प्राथमिकता
सर्लाही,फागुन-२,लालबन्दी नगरपालिका वडा नं-४,मा नगरस्तरीय वडा अनुगमन कार्यक्रममा मंगलवार (आज) सम्पन्न भएको छ ।कार्यक्रममा स्थानीयले लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) वासुदेव अधिकारीलाई वडामा विकास निर्माणका...















