लालबन्दी -४ का स्थानीयले निर्धारण गरे;बिकासका लागि ५ प्राथमिकता

सर्लाही,फागुन-२,लालबन्दी नगरपालिका वडा नं-४,मा नगरस्तरीय  वडा अनुगमन कार्यक्रममा मंगलवार (आज) सम्पन्न भएको छ ।कार्यक्रममा स्थानीयले लालबन्दी  नगरपालिकाका प्रमुख (मेयर) वासुदेव  अधिकारीलाई  वडामा विकास निर्माणका...

मनोमानी जिम्मेवारी तोकेको भन्दै, नेविसंघ सर्लाहीका पूर्वसभापतिहरुले जारी गरे; विज्ञप्ती

सर्लाही,फागुन-१,नेपाल विद्यार्थी संघ सर्लाहीका उपलब्ध पूर्व जिल्ला सभापतिहरुले नेविसंघको केन्द्रीय समितिको निर्णयप्रति असन्तोष जनाएका छन् । संघको केन्द्रीय कार्यसमितिमा मनोनित सभापति दुजाङ शेर्पाले मनोमानी ढंगले...

चन्द्रनगर गाउँपालिकाले गर्‍याे;२० वर्ष पुरा गरि विवाह गर्ने पिंकीलाई आर्थिक सहयोग

राकेश गुप्ता /सर्लाहीमाघ-२७,सर्लाहीको चन्द्रनगर गाउँपालिकामा २० वर्ष पुरा गरि विवाह गर्ने पिंकी कुमारी साह सम्मानित भएकी छिन् ।चन्द्रनगर गााउँपालिकाको विषेश पहल "बाल विवाहको अन्त्य...

प्रमुख जिल्ला अधिकारी /प्रमुख प्रशासकीय अधिकृत समन्वय बैठक सम्पन्न

सर्लाही,माघ-२३,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्लास्थित सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको समन्वय बैठक सदरमुकाम मलंगवामा साेमवार (आज) सम्पन्न भएको छ । विगतमा भएका...

चन्द्रनगर गाउँपालिकाले मनायो ; सन्त रविदास जयन्ती

सर्लाही,माघ-२२, सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पहिलोपटक सन्त श्री रविदास जयन्ती मनाइएको छ । आइतवार (आज)चनद्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको पहलमा सन्त श्री रविदासको ६ सय ४६...

कांग्रेस मधेस प्रदेश उप सभापति सिंहका पिताले दान गरेकाे जग्गामा बन्यो ;बर्थिङ सेन्टर

सर्लाही,माघ-२०,नेपाली कांग्रेसका मधेस प्रदेश उप सभापति,संगठन बिभाग प्रमुख, पूर्व मन्त्री बिरेन्द्र प्रसाद सिंह पिता बैजनाथ प्रसाद सिंहले धन्कौल गाउँपालिका- २ मा बर्थिङ सेन्टर निर्माणका...

लायन्स क्लवले गर्‍याे;एकसाथ पाँच सामाजिक कार्य

सर्लाही, माघ-२०,लायन्स क्लवले आज एकसाथ सर्लाहीको हरिवन नगरपालिकाका पाँच स्थानमा सामाजिक कार्य गरेको छ । लायन्स क्लव सर्लाहीका अध्यक्ष चूडामणि वाग्लेका अनुसार क्लवले दुई स्थानमा...

आँखा उपचार केन्द्र सञ्चालन गर्न , मेयर आचार्यले गरे;नेत्र ज्योती संघ चितवन संग सहमति

सर्लाही,माघ-१८,ईश्वरपुर नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । ईश्वरपुर नगरपालिका र नेपाल नेत्र ज्योती संघ चितवन /हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्था...

हरिपूर्वा नगरपालिकाको कामकाज मंगलवारबाट सुचारु

सर्लाही,माघ -१७,जिल्लाको हरिपूर्वा नगरपालिकाको कामकाज मंगलवारबाट सुचारु भएको छ । गत बिहीबार प्रमुख प्रशाकीय अधिकृत वसन्त न्यौपानेमाथि वडाध्यक्षको समूहले गालीगलौच र आक्रमणकाे प्रयास गरेको भन्दै...

विधि र पद्धतिको विश्वविद्यालय जेसीजबाट समाजका नेतृत्वकर्ताले सिक्नु पर्छ:सभापति सिंह

कृष्ण थपलिया /सर्लाहीमाघ— १६, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहले विधि र पद्धतिको विश्वविद्यालय जेसीजबाट समाजका नेतृत्वकर्ताले सिक्नु पर्ने बताएका छन् । सर्लाहीको हरिवनमा...

भरखरै प्राप्त