गौशाला नगरपालिकामा सुरुभयो,कित्ताकाट
राकेश गुप्ता /महोत्तरीचैत—२८, जिल्लाको गौशाला नगरपालिकाको कार्यालयले कित्ताकाट प्रक्रियागत रुपमा सुचारु गरिएको जनाएको छ ।गौशाला नगरपालिकाको कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी...
सांसद चौधरी भन्छन् ,’कृषि क्याम्पसका लागि आफ्नो पहुँच अनुसार सहयोग गर्छु’
सर्लाही,चैत—२८,सर्लाही क्षेत्र नं. १ का सांसद रामप्रकाश चौधरीले लालबन्दीमा कृषि क्याम्पस खुलोस र यहाँका नागरिकले पढ्न पाउन भन्ने आफ्नो चहना रहेको बताएका छन् ।...
´समाजमा भिजेका सहकारीलाई कुनै समस्या छैन’
प्रकाश मैनाली /सर्लाहीचैत-२८, समाजमा भिजेका र सामूहिक निर्णय गर्ने सहकारी संस्थामा कुनै पनि प्रकारको समस्या नरहेको एक कार्यक्रमका वक्ताहरुले जनाएका छन् ।
सामुदायिक रेडियो एकताले...
चमेलीले गर्यो,क्यान्सर पीडितलाई सहयोग
सर्लाही,चैत्र—२७,चमेली बचत तथा ऋण सहकारी संस्थाले दुईजना क्यान्सर पिडीत सदस्यलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ ।सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत धनकौल र विष्णु गाउँपालिकाका...
इसाई धर्मावलम्बीहरुले मनाए;ईष्टर सण्डे
सर्लाही, चैत -२६, येशू ख्रिष्टको पुनरुत्थान दिवस (ईष्टर सण्डे) आज (आईतवार ) सर्लाहीमा पनि धुमधामले मनाइएको छ ।येशू ख्रिष्ट चिहानबाट बौरी उठेको दिनको सम्झनामा...
बागमतीमा बन्ने भाे; १८ करोडको लागतमा सुविधा सम्पन्न आर्यघाट
सर्लाही,चैत–२५,जिल्लाको बागमती १२ मा १८ करोडको लागतमा सुविधा सम्पन्न आर्यघाट निर्माण हुने भएको छ ।आर्यघाटकाे शनिवार (आज ) बिहान हरिवन नगरपालिका–९, का १०२ वर्षीय...
शिक्षक संघ सर्लाहीमा;प्रवीणकाे प्यानल नै विजयी
सर्लाही,चैत-२३,नेपाल शिक्षक संघ सर्लाहीको निर्वाचनमा प्रवीणकुमार पासवान नेतृत्वको प्यानल नै विजयी भएको छ । पासवान कांग्रेस संस्थापन पक्षका उम्मेदवार हुन ।बिहीबार (आज) दिउँसो सम्पन्न...
रामबनमा गाेबर थुपारेर सावर्जनिक बाटोमा अवरोध
अजितकुमार सिंह /सर्लाही, चैत -१९, सर्लाहीको गोडैता नगरपालिका वडा नं. ५, रामबनमा बाटोमै गोबर थुपारे पछि सावर्जनिक बाटो दुई दिन देखि अवरुद्ध भएको छ।
बिगत...
हजारबिघामा बहुउद्देश्यीय सामुदायिक भवनको शिलान्यास
सर्लाही,चैत-१९,जिल्लाको हरिपुर नगरपालिका-१ , हजारबिघामा बहुउद्देश्यीय सामुदायिक भवनको आइतवार शिलान्यास गरिएको छ।
हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल र वडा नम्बर १ ,का वडाध्यक्ष...
एमालेलेको´मिसन ग्रासरुट`कार्यक्रम बरहथवाका सवै वडामा सम्पन्न
सर्लाही,चैत -१८,नेकपा एमालेलेको राष्ट्रिय अभियान,´ मिसन ग्रासरुट` अन्तर्गत सर्लाहीको बरहथवाको १८ वटै वडामा कार्यक्रम सम्पन्न भएको छ।
बरहथबा नगर कमिटीको सहयोगमा राष्ट्रिय अभियान मिसन ग्रासरुट...















