नक्कली नोटको कारोवार गरेको आरोपमा बारा र रौतहटबाट ५ जना पक्राउ

बारा,भदौ—२७ ,नक्कली नोटको कारोवार गरेको आरोपमा बारा र रौतहटबाट ५ जनालाई प्रहरीले पक्राउ गरेका छन् । बाराको निजगढबाट ४ जना र रौतहटको चन्द्रनिगाहपुरबाट १...

मानव बेचबिखनको आरोपमा दुई महिला पक्राउ, दुई युवतीको उद्धार

सिरहा, भदौ—२६,सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ ।१६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनको लागि...

नगरपालिकाले दिनहुँ ४५ हजार इन्धनमा खर्च गर्ने गरेको खुलासा

जनकपुरधाम, भदौ—२६,महोत्तरीको एउटा स्थानीय तहले दिनहुँ ४५ हजार भन्दा बढी रकम इन्धनमा खर्च गर्ने गरेको पाइएको छ । गाैशाला नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा...

एमसीसीविरुद्ध रौतहटमा आईटी आर्मीको प्रदर्शन

रौतहट, भदौ—२५,अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आईटी आर्मीले प्रदर्शन गरेको छ । नेकपा एमालेनिकट आईटी आर्मीको चन्द्रपुर नगर कमिटीले शुक्रवार एमसीसी सम्झौता...

सप्तरी : छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्युु

सप्तरी, भदौ —२५,सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। राजविराज नगरपालिका-५ स्थित राजविराज-कुनौली सडक खण्डमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा विष्णुपुर गाउँपालिका-५  का...

संघको उत्तम, प्रदेश उत्कृष्ट सूचीमा जिप्रका रौतहट

रौतहट, भदौ—२३,उमेरले ४० वर्षको हाराहारीमा रहेका सहसचिव इन्द्रदेव यादव रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् ।यादवले प्रजिअ भएर कामग रेको यो पहिलो जिल्ला...

रौतहटमा किसानले गरे प्रर्दशन

रौतहट,भदौ—२३,किसानको आफुहरुको समस्याको बारेमा सरकारले कुनै चासो नदिएको भन्दै रौतहटका किसान आन्दोलित भएका छन ।धानखेतीको समय मलखादको चरम अभाव खेपिरहेका किसानहरुले कृषि सामग्रीको अभावमा...

कार्यकर्ता पोस्न प्रदेश २ सरकारले गर्‍यो एक करोड ३५ लाख रकमान्तर

जनकपुरधाम, भदौ—२३,प्रदेश २ सरकार आर्थिक वर्षको अन्तिम समयमा मनपरी रुपमा रकमान्तर गरेको देखिएको छ ।  महालेखा परीक्षकले प्रदेश २ मा वित्तिय अनुशासनको अभाव रहेको...

सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्ष बस्यौं : राजेन्द्र महतो

काठमाडौं,भदौ —२३,शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्षी दलको सिट रोजेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

मुख्यमन्त्री राउतकाे ‘एकलाैटी’ नियुक्ति निर्णयमा कांग्रेस र माओवादीकाे असन्तुष्टि

जनकपुरधाम, भदौ —२३,प्रदेश २ सरकारले जनलोकपाल आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलबार साँझ आयोगका अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय प्रसाद यादवलाई...

भरखरै प्राप्त