गाेडैता घट्ना,सर्वदलीय/सर्वपक्षीय बैठककाे अपिल;सामाजिक सद्भभाव कायम राख
सर्लाही,साउन-१४,जिल्ला सुरक्षा समिति सर्लाहीकाे बैठक आइतवा दिउँसो सम्पन्न भएको छ ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला समन्वय समिति मलंगवामा सम्पन्न सर्वदलीय/सर्वपक्षीय बैठकले दुवै...
गोडैता बजारमा झडप,स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रहार गर्याे;अश्रुग्याँसज
सर्लाही,साउन-१३, जिल्लाको गोडैता बजारमा शनिवार (आज) साँझ ताजिया मोहरम दाहा पर्व मनाउने क्रममा दुई समुदायबीच विवादकाे स्थिति स्थिति सिर्जना भएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले...
हथियौलमा चट्याङ लागेर किसान र भैँसीकाे मृत्यु
सर्लाही,साउन-१३,जिल्लाको बलरा नगरपालिका-१, हथियौलमा शनिवार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर मृत्यु हुनेमा हथियौलकै ४५ वर्षीय किसान अर्जुन पटेल रहेका छन्...
बाख्रा चराउन गएकी वालिकाकाे मोटरसाइकलको ठक्करबाट मृत्यु
सर्लाही,साउन-१०,जिल्लाकाे पर्सा गाउपालिका वडा नम्बर ४ जिगंडवामा बुधवार बिहान मोटरसाइकलले ठक्करबाट एक वालिकाकाे मृत्यु भएको छ ।
बिहान ९ अन्दाजी बजे बाख्रा चराउन गएकी १०...
मोटरसाइकल दुर्घटना,प्रहरी निरीक्षककाे मृत्युु
सर्लाही,साउन-१०,जिल्लाको बयलबासमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्युु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका- ६, घर भई हाल राष्ट्रिय अनुसन्धान मलंगवामा कार्यरत प्रहरी...
सरकारले निर्धारण गरेको भन्सार दर अव्यावहारिक छ; नेतृ देउवा
सर्लाही,साउन -९,नेपाली कांग्रेसका केन्द्रिय सदस्य आरजु राणा देउवाले भारतबाट एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार बुझाउनुपर्ने भनेर सरकारले गरेको निर्णय व्यवहारिक नभएको...
कांग्रेस नेतृ देउवा धनकौल आउदै; क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्ने
सर्लाही,साउन –९, नेपाली कांग्रेसले क्षेत्र नं ४ ले आज कांग्रेस केन्द्रिय सदस्य डाक्टर आरजू राणा देउवाको प्रमुख आतिथ्यतामा धनकौल गाउँपालिका–२, स्थित धनकौल बजारमा क्षेत्रिय...
सर्लाही फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको नेतृत्व चयन;महत भए अध्यक्ष
लालबन्दी,साउन -८,सर्लाही फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको अध्यक्षमा विनोद महत चयन भएका छन् ।निवर्तमान अध्यक्ष पृथ्वीनारायण चाैधरीकाे अध्यक्षता तथा लालबन्दी उद्योग वाणिाज्य संघका अध्यक्ष...
बीपी स्मृति दिवस,कांग्रेस सर्लाहीले गर्याे; विविध कार्यक्रम
कृष्ण थपलिया /सर्लाहीसाउन -६,नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै, कांग्रेस सर्लाहीले आज विभिन्न कार्यक्रम गरि ४१ औं बीपी...
हरिपुर्वामा सिकाई परियोजनाले गर्याे; प्रगति समीक्षा
साउन-४,सर्लाहीको हरिपुर्वामा ‘सिकाई’ परियोजनाको कार्य प्रगति समीक्षा तथा आगामी कार्य योजना सार्वजनिक कार्यक्रम विहिबार सम्पन्न भएको छ ।
परियोजनाले हरिपुर्वा नगरपालिकाका प्रमुख मेयर विनोद कुमार...















