जसपा र लाेसपाद्वारा सदरमुकाम मलंगवामा संयुक्तरूपमा विजय जुलुस प्रदर्शन

मलंगवा,माघ -४, साेमवार  प्रदेश सभाबाट प्रदेशको नाम र राजधानी ताेकियसंगै  खुसियालीमा सर्लाही सदरमुकाम मलंगवामा विजय जुलुस निकालिएको छ।  खुसियालीमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी...

सर्लाहीको हरिवनमा स्वर्ण-महाेत्सव स्मारिका लाेकार्पण

हरिवन,पुस -३,सर्लाहीको हरिवन -१० सुखीपाेखरीमा शनिवार (आज) एक कार्यक्रमकाबीच स्मारिका लाेकार्पण तथा सम्मान समारोह सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि हरिवनका शताब्दी पुरूष एवम्...

कवि एवम् समालोचक नेत्र एटमकाे “प्रिय माैनता” (उपासना कविता ) संग्रहकाे विमर्श कार्यक्रम...

लालबन्दी,मंसिर - १०,सर्लाहीको लालबन्दीमा शनिवार (आज) कवि एवम् समालोचक नेत्र एटमकाे "प्रिय माैनता" (उपासना कविता ) संग्रहकाे विमर्श कार्यक्रम सम्पन्न भएको छ ।लालबन्दी नगर...

सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धा मंसिर १२ गते हुने

मनोज यादव/ मलंगवा,मंसिर -९, विसेस सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धाको मिति तय भएको छ ।मंसिर १२ गते फाइनल...

मन्त्री सिंहले गरे;नवलपुर र मजुर्वा खेलमैदानकाे निरीक्षण,स्तराेन्नतीमा सहयोग गर्ने प्रतिबद्धता

कृष्ण थपलिया/ लालबन्दीकार्तिक-२१,प्रदेश नं. २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले आईतवार (आज) सर्लाहीको नवलपुर र मजुर्वा खेलमैदानकाे निरीक्षण गरेका...

सर्लाही आईडल नोबेल पुरस्कारको अडिसन मलंगवामा चल्दै ,७०बढी प्रतिस्पर्धी सहभागी

मनोज यादव/मलंगवा ,कात्तिक -२१,प्रदेश न-२ को सर्लाही जिल्लामै पहिलोपटक आयोजना भएको रियालिटी सांगीतिक प्रतियोगिता`सर्लाही आईडल नोबेल पुरस्कार २०७८´ को अडिसन आज(आइतवार)बाट सुरु भएको छ...

सर्लाही आईडल नोबेल पुरस्कार –२०७८ को सुभारम्भ, मलंगवाका मेयर र उपमेयरले गाएर गीत

मनोज यादव /सर्लाही ,कात्तिक १३— प्रदेश न–२ अन्तर्गत सर्लाही जिल्ला मै पहिलो पटक आयोजना हुन गइरहेको विशुद्ध साँस्कृतिक प्रतियोगिता सर्लाही आईडल नोबेल पुरस्कार –२०७८...

साहित्यिक पुस्तक “साहित्य समाज का दर्पण है ” को लोकार्पण

मलंगवा,असाेज ३०-सर्लाहीको मलंगवामा शनिवार (आज) साहित्यिक पुस्तक "साहित्य समाज का दर्पण है " को लोकार्पण गरिएको छ ।प्रजातान्त्रिक सेनानी एवम् साहित्यकार हृदयनारायण चौधरीद्वारा लिखित...

लालबन्दी नगर वाङ्मय परिषव्दारा कृति समीक्षा कार्यक्रम सम्पन्न

असोज २६-लालबन्दीलालबन्दी नगर वाङ्मय परिषद्ले बडा दसैँ, दीपावली तथा छठ पर्व –२०७८ को अवसरमा शुभकामना आदानप्रदान, कृति समीक्षा तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ...

कविता – “अब म हुन्न अचानो”

म अचानो भई रहन सक्दी नँसबै लाई छाती थापेरटुक्रा पार्दा पार्दैम पनि सिङ्गो रहन सकिनँईच्छाहरु पिठो भै सकेप्रत्येक टुक्रामा म पनि टुक्रिएकै छुहरेक पर्वमा...

भरखरै प्राप्त