राशिफल नेपाली

आज २०८२ भदाै १९ गते बिहीवार, ४ सेप्टेम्बर २०२५। भाद्र शुक्लपक्ष द्वादशी तिथि। चन्द्रराशि मकर।

 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक आयोजनाहरूमा भाग लिने अवसर मिल्नेछ। साझेदारी व्यापारमा हुनुहुन्छ भने एक्लै निर्णय नलिनुहोला। शुभचिन्तकहरूको साथले नयाँ योजना सफल हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
 
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दुविधाको स्थितिमा कुनै निर्णय नलिनुहोला। अरुको कुरा सुन्नु भन्दा स्वाविवेकले निर्णय लिनुहोस्। स्वास्थ्यलाई लिएर खानपानमा सजग रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।