राशिफल नेपाली
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनेछन्। संचित धनमा वृद्धि हुनेछ। पुराना उपलब्धि नोकरी वा पेशामा पदोन्नतिमा सहायक हुनेछन्। समाजमा नयाँ जिम्मेवारी मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक शंका हितकारी नहोला। अधिकारीहरूको अगाडी प्रतिभा देखाउने अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेकोछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षत्रमा समयमा कार्य सम्पादन गर्नमा सफल भइनेछ। नोकरी वा पेशामा शुभचिन्तकहरूको सहयोगले रोकिएका कार्य प्रारम्भ हुनेछन्। नयाँ कार्यको जग बसाउने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गोप्य योजनाहरू अगाडी बढाउनमा सफलत मिल्नेछ। व्यापार व्यवसायमा आत्तिएर कुनै निर्णय नलिनुहोला। आत्मविश्वासको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफ्नो अनुकूलतामा सबै कार्य सम्पादन गर्न सकिनेछ। बोलिको माध्यमले कार्य सिद्ध हुनेछन्। तपाईँको विचारलाई सम्मान मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कार्यक्षेत्रमा समझदारीले नयाँ निर्णयहरू लिनुहोला नत्र समस्यामा पर्न सक्नुहुन्छ। घरपरिवारमा चित्त नबुझेको कुरामा छिट्टै प्रक्रिया नदिनुहोस्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।