मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफन्तजनहरूको सहयोग मिल्नाले आत्मविश्वासमा वृद्धि हुनेछ। नमागि अरुलाई सल्लाह नदिनुहोस्। आर्थिक स्थितिलाई ध्यानमा राखेर खर्च गर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यक्षेत्रमा आत्मविश्वासमा कमी आउनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। रोजगारमा नयाँ अवसरको लागि दौडधुप गर्नुपर्ला। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहे
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। सोचेको काममा परिवारको साथ र सहयोग मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरले मनमा उत्साह जगाउनेछ। शेयर बाजारबाट लाभ मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आकस्मिक धनलाभका योग छन्। धेरै बोल्ने बानीले समस्या निम्ताउन सक्ला। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यलाई लिएर सजगता अपनाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धर्मकर्ममा मन लाग्नेछ। रुचिको कार्यहात लाग्नाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ। मित्रको सहयोगले बिग्रेको काम बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
घरपरिवारमा प्रेम र स्नेहको भावना जागृत हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विशेष गरी सृजनात्मक क्षेत्रमा सफलता बढ्नेछ। दिगो कार्य प्रारम्भ गर्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।









