आज २०८२ भदाै १५ गते आइतवार, ३१ अगस्ट २०२५। भाद्र शुक्लपक्ष अष्टमी तिथि। अनुराधा नक्षत्र, १५ः५६ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलिको विपरीत अर्थ लाग्न सक्छ सावधान रहनुहोस्। आयस्रोत बढाउनको लागि नयाँ सम्झौता गर्नुपर्ला। शारीरिक कमजोरीको अनुभवले कार्यक्षेत्र बाधित हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साझेदारी व्यापारमा लाभ मिल्नेछ। दाम्पत्य जीवनमा जीवनसाथीको कुरालाई वेवस्था नगर्नुहोस्। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परीक्षाको परिणाम अनुकूल आउनेछ। कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। कार्यस्थलमा विवादास्पद मामिलाहरूबाट बच्नुहोस। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यवसायमा नयाँ प्रयोगबाट सफलता प्राप्त गर्न सक्नुहुनेछ। प्रशानिक सहायताले अड्केको कार्य बन्नेछ। यात्रा गर्दा अपरिचित व्यक्तिको छिट्टै विश्वास नगर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारकी इच्छा आकांक्षाको पूर्तिको लागि धन खर्च हुनेछ। नयाँ योजनाहरू गुप्त राख्नुहोस्। साझेदारी व्पारमा लाभ रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। योग्यताको उचित मूल्यांकन मिल्नेछ। परिवारमा अनुभवी व्यक्तिको कुरालाई वेवास्था नगर्नुहोस्। तकनीकि मशीनबाट लाभ उठाउन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा परोपकारको भावना जागृत हुनेछ। कार्यक्षेत्रमा रोकिएको काम अगाडी बढ्नेछ साथै जिम्मेवारी बढ्नेछ। व्यापारमा प्रशस्त फाइदा उठाउन सकिएला। अनुभवी व्यक्तिसँगको भेटघाटले काममा उत्साह जाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।










