विप्लव समूहद्वारा भोली नेपाल बन्दको आब्हान
लालबन्दी,कार्तिक -२९,नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोली नेपाल बन्दको आब्हान गरेको छ ।
पेट्रोलियम पदार्थमा हालै गरिएको मूल्य वृद्धिको विरुद्धमा भोली...
प्रहरीले गर्याे ,पचास हजार गाँजाकाे बाटो नष्ट
सर्लाही प्रहरीले करिव ६ बिगाहामा लगाईएकाेअवैध ५० हजारकाे बाेट नष्ट गरेको छ ।
आईतवार जिल्लाको चुरे क्षेत्रका बिभिन्न ठाउँहरुमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको जिल्ला...
मन्त्री सिंहले गरे,धनकौल गाउँपालिकाकाे नवनिर्मित मुख्य प्रशासनिक भवनकाे उद्घाटन
धनकाैल,कार्तिक -२९, प्रदेश नं.२ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले साेमवार ( आज)धनकौल गाउँपालिकाकाे नवनिर्मित मुख्य प्रशासनिक भवनकाे उद्घाटन गरेका...
एक लाख ५० हजार घुससहित २ वडा सदस्य अख्तियारकाे नियन्त्रणमा
सर्लाही ,कार्तिक- २९, अख्तियारको दुरुपयोग अनुसन्धान आयोग बर्दिबासकाे टाेलिले सर्लाहीकाे ईश्वरपुर नगरपालिका वडा नम्बर ११ बेलाका २ जना वडा सदस्यलाई पक्राउ गरेको छ ।...
नेपाली कांग्रेस सर्लाहीकाे विवाद टुंगियो , मंसिर २ गतेबाट अधिवेशन हुने
मलंगवा, कार्तिक –२९, नेपाली कांग्रेस सर्लाहीकाे जिल्ला अधिवेशन मंसिर २ गतेबाट हुने भएको छ।
साेमवार (आज )जिल्ला पार्टी कार्यालय मलंगवामा जिल्ला निर्वाचन अधिकृत दिवाकर राज...
कृषि मन्त्री यादवले गरे,विवाह भवनको उद्घाटन
एसपी यादव/ ब्रहम्पुरि , कात्तिक- २७ , जिल्लाको ब्रहम्पुरि गाउँपालिका वडा नं. ४ त्रिभुवननगरको रामजानकी मन्दिर परिसरमा नवनिर्मित विवाह भवनको शनिबार एक कार्यक्रमका बीच...
लालबन्दी ४ काे वडा अधिवेशन उद्घाटन,कांग्रेस केन्द्रीय सदस्य श्रेष्ठले गरे ६५ जनालाई पार्टीमा...
लालबन्दी,कार्तिक २७,लालबन्दी नगरपालिका वडा नं. ४ मा कांग्रेसकाे १४ औ महाधिवेशन अन्तर्गत शनिवार आज वडा अधिवेशनकाे उद्घाटन गरिएको छ ।अधिवेशनकाे नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय...
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियाे छठ पर्व
लालबन्दी,कार्तिक -२५,उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसवर्षको छठ पर्व सकिएको छ।सूर्यको उपासना गरी मनाइने याे पर्व छठ बिहीवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो।उदाउँदो...
छठ पर्वको मुख्य दिन आज सर्लाही लगाएत देशैभर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँयाे
लालबन्दी,कार्तिक २४ - छठ पर्वको मुख्य दिन आज सर्लाही लगाएत देशैभर अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँएकाे छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म...
कांग्रेस नेताद्वय सिंह र कुशवाहले गरे,५० जना भन्दा बढीलाई पार्टीमा स्वागत
बलरा,कार्तिक -२४,नेपाली कांग्रेसका युवा नेता तथा प्रदेश नं.२ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह र कांग्रेस सचेतक एवम् प्रदेश सांसद...















