प्रतिनिधिसभा सदस्य हरि प्रसाद उप्रेती भए; मन्त्रीका लागि सिफारिस
सर्लाही,माघ- ३ , सर्लाही क्षेत्र नम्बर -३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि प्रसाद उप्रेती मन्त्रीका लागि सिफारिस भएका छन् ।नेकपा एमालेबाट निर्वाचित उप्रेतीलाई कृषि...
गौर घटनाका दोषी उपर कार्यवाही को लागि सिफारिस भयो: सदस्य थापा
प्रेमचन्द्र झा/रौतहट
माघ —२,राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिलि थापाले गौर धटनाको दोषिलाई कार्यवाही गर्न आयोगले लिखित रुपमा सिफारिस गरेको बताएका छन् । महिला विरुद्ध...
रुखबाट लडेर ५८ वर्षीय पुरुषको मृत्यु
सर्लाही,माघ—२, जिल्लाको लालबन्दी नगरपालिका–१४, नारायणखोलामा रुखबाट लडेर सोमबार एक पुरुषको ज्यान गएको छ ।रुखबाट लडेर ज्यान गुमाउनेमा नारायणखोलास्थित मिलनचोकका ५८ वर्षीय रामबहादुर स्याङ्बा रहेका...
सर्लाहीमा पनि जहाज दुर्घटनामा परि मृत्यु भएकाकाे आत्मा शान्तिका लागि दीपप्रज्वलन
सर्लाही,माघ-२,जहाज दुर्घटनामा परि मृत्यु भएकाहरु प्रति सर्लाही लगाए देशैभर दीपप्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरिएको छ ।
सदरमुकाम मलंगवा,हरिवन, लालबन्दी लगाएतका जिल्लाका मुख्य क्षेत्रमा विभिन्न राजनीतिक...
पाँचौ तिला संक्रान्त (माघी) महोत्सव हरिपुरमा सुरु;४ गते सम्म चल्ने
हरिपुर,माघ -२, सर्लाहीको हरिपुरमा पाँचौ तिला संक्रान्त (माघी) महोत्सव सुरु भएको छ । थारु कला संस्कृति आयोजना समिति हरिपुर–७ पचगछीयाको आयोजना तथा घरेलु तथा...
एम्बुलेन्स बेचेको भन्दै स्थानीयले गरे विरोध;फिर्ता ल्याउने मुडमा समिति
सर्लाही,माघ-१,जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १५ र १६ परवानीपुरमा सामुदायिक प्रयोजनका लागि भागवत लगाएर उठेको चन्दा रकमबाट खरीद गरिएको एम्बुलेन्स सञ्चालक समितिले सुटुक्क विक्री...
६९ जनाको शव भेटियो, ३ जना अझै फेला परेनन्
काठमाडौं, माघ १,आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय...
यतीले सार्वजनिक गर्यो जहाज दुर्घटनाको विवरण
काठमाडौं,माघ-१ , आइतबार (आज)दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा...
बुढ्यौली साहित्य समाजकाे अध्यक्षमा;काफ्ले
कुमार दाहाल (कुसुम)राैतहट,पुस-३०,बुढ्यौली साहित्य समाज रौतहट सर्लाहीको प्रथम भेला चन्द्रपुरमा सम्पन्न भएको छ ।शनिवार जनज्योति बहमुखी क्याम्पस चन्द्रपुरको प्रेक्षालयमा सम्पन्न भेलामा सर्लाही र रौतहटका...
चन्द्रनगर –३मा सुरु भयो,माघी महोत्सव सांसद चाैधरीले गरे; उद्घाटन
सर्लाही,पुस-३०,जिल्लाको चन्द्रनगर गाउँपालिका–३, गेरुका टोलमा आजबाट थारु तिला संक्रान्ति माघी महोत्सव २०७९ सुरु भएको छ ।
‘‘नेपालके आदिवासी जनजाति के सान, थारु कला सँस्कृति हमर...














