कर्मचारी एशोसिएसनको नयाँ नेतृत्व चयन
सर्लाही –७, जिल्लाको बागमतीमा शनिवार नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको मधेश प्रदेश प्रादेशिक तथा सर्लाही जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले एशोसिएसनको प्रदेश र जिल्ला...
बिकाशका लागि उर्जासील युवाहरू सँग हातेमालो गर्न तयार छु; मेयर अधिकारी
कृष्ण थपलिया /सर्लाहीमाघ –७, लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारीले बिकाशका लागि उर्जासील युवाहरू सँग हातेमालो गरेर अघि बढ्न आफु तयार रहेको बताएका छन्...
ईश्वरपुरका ४ वटा बर्थिङ सेन्टरलाइ स्वास्थ्य सामग्री हस्तान्तरण
ईश्वरपुर,माघ— ६,सर्लाहीको ईश्वरपुर नगरपालिकाका ४ वटा स्वास्थ्य चौकीमा रहेका बर्थिङ सेन्टरलाई ५ लाख बढीको स्वास्थ्य सामग्र्री प्रदान गरिएको छ ।ग्रामीण नारी उत्थान संघ र...
अण्डा कति खाने? कसरी खाने?
अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले...
बालबालिकाले सरोकारवालाहरुलाई सोधे, नगरको शिक्षा सुधारका योजना
हरिपुर्वा, माघ —५ ,सर्लाहीको हरिपुर्वामा स्थानीय तहमा बालबालिका र सरोकारवालाहरुबीच समावेशी शिक्षा सम्बन्धी बहस कार्यक्रम सम्पन्न भएको छ ।
अस्ट्रेलियन एडको आर्थिक सहयोग र वल्र्ड...
रामकुमार चौधरीकाे समुह भयो;तिला संक्रान्त माघी महोत्सव नृत्य प्रतियोगितामा प्रथम
सर्लाही,मघ-४,जिल्लाको हरिपुर नगरपालिका–७, पचगछीयामा सोमवारबाट सुरु भएको तीन दिने पाँचौं तिला संक्रान्त तथा माघी महोत्सव बुधवार (आज)सम्पन्न भएको छ ।
हरिपुर नगरपालिकाको सहयोगमा थारु कलासँस्कृति...
नलकटुवा पेस्तोलसहित एक युवक ; सर्लाही प्रहरीको नियन्त्रणमा
सर्लाही,माघ- ४ ,प्रहरीले सर्लाहीको इश्वरपुर नगरपालिका- ६, बयलवासबाट एक जनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ।
प्रहरीले बुधबार दिउँसो बिषेश सूचनाको अधारमा पैदल हिडिरहेको अवस्थामा ईश्वरपुर...
नेक्स्ट पाेइन्ट एजुकेशन इन्स्टिट्यूट लालबन्दीकाे गरिन् ; सांसद लुंगेलीले शुभारम्भ
सर्लाही,माघ-४,जिल्लाकाे लालबन्दीमा नेक्स्ट पाेइन्ट एजुकेशन इन्स्टिट्यूटकाे शुभारम्भ गरिएको छ ।बुधवार (आज) सर्लाही क्षेत्र नं-१(ख) की सांसद बेची लुंगेली र लालबन्दीका मेयर वासुदेव अधिकारीले रिवन...
सर्लाही प्रहरीले पुनः गर्यो, १२ बिघामा लगाइएको गाँजा खेती नष्ट
सर्लाही,माघ—४, जिल्लाको लालबन्दी नगरपालिका १४ नारायण खोलामा सर्लाही प्रहरीको संयुक्त टोलिले मंगलवार पुन: १२ बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ।
नेपाल प्रहरी र सशस्त्र...
प्रतिनिधिसभा सदस्य हरि उप्रेती रक्षामन्त्री नियुक्त;शपथ ग्रहण सकियो
सर्लाही,माघ- ३ , सर्लाही क्षेत्र नम्बर -३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि प्रसाद उप्रेती मन्त्री नियुक्त भएका छन् । नेकपा एमालेबाट निर्वाचित उप्रेतीले रक्षामन्त्रीकोको...















