सर्लाही प्रहरीले पुनः गर्यो, १२ बिघामा लगाइएको गाँजा खेती नष्ट
सर्लाही,माघ—४, जिल्लाको लालबन्दी नगरपालिका १४ नारायण खोलामा सर्लाही प्रहरीको संयुक्त टोलिले मंगलवार पुन: १२ बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ।
नेपाल प्रहरी र सशस्त्र...
रुखबाट लडेर ५८ वर्षीय पुरुषको मृत्यु
सर्लाही,माघ—२, जिल्लाको लालबन्दी नगरपालिका–१४, नारायणखोलामा रुखबाट लडेर सोमबार एक पुरुषको ज्यान गएको छ ।रुखबाट लडेर ज्यान गुमाउनेमा नारायणखोलास्थित मिलनचोकका ५८ वर्षीय रामबहादुर स्याङ्बा रहेका...
सर्लाहीमा पनि जहाज दुर्घटनामा परि मृत्यु भएकाकाे आत्मा शान्तिका लागि दीपप्रज्वलन
सर्लाही,माघ-२,जहाज दुर्घटनामा परि मृत्यु भएकाहरु प्रति सर्लाही लगाए देशैभर दीपप्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरिएको छ ।
सदरमुकाम मलंगवा,हरिवन, लालबन्दी लगाएतका जिल्लाका मुख्य क्षेत्रमा विभिन्न राजनीतिक...
पाँचौ तिला संक्रान्त (माघी) महोत्सव हरिपुरमा सुरु;४ गते सम्म चल्ने
हरिपुर,माघ -२, सर्लाहीको हरिपुरमा पाँचौ तिला संक्रान्त (माघी) महोत्सव सुरु भएको छ । थारु कला संस्कृति आयोजना समिति हरिपुर–७ पचगछीयाको आयोजना तथा घरेलु तथा...
यी हुन् मेटाबोलिज्म बढाउने १० घरेलु उपाय
मेटाबोलिज्मलाई सजिलो हिसाबले बुझ्नुपर्दा यो पेटद्वारा खाना पचाउने गति भन्ने बुझिन्छ। मेटाबोलिज्ममा समस्या आउनु पेटमा समस्या आउनु हो। धिमा मेटाबोलिज्म अर्थात् स्लो मेटाबोलिजम हुँदा...
एम्बुलेन्स बेचेको भन्दै स्थानीयले गरे विरोध;फिर्ता ल्याउने मुडमा समिति
सर्लाही,माघ-१,जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १५ र १६ परवानीपुरमा सामुदायिक प्रयोजनका लागि भागवत लगाएर उठेको चन्दा रकमबाट खरीद गरिएको एम्बुलेन्स सञ्चालक समितिले सुटुक्क विक्री...
६९ जनाको शव भेटियो, ३ जना अझै फेला परेनन्
काठमाडौं, माघ १,आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय...
यतीले सार्वजनिक गर्यो जहाज दुर्घटनाको विवरण
काठमाडौं,माघ-१ , आइतबार (आज)दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा...
यस्ता छन् हर्मोनको गडबडीले हुने रोग र अनौठा समस्या
शरीरमा हर्मोनको गडबडी भयो भने विभिन्न रोग र समस्याहरु उत्पन्न हुन्छ। हर्मोनको गडबडीले महिलामा जुँगा आउनेदेखी बच्चा नहुनेसम्म हुन्छ। पुरुषमा पनि स्तन बढ्नेदेखी लिङ्ग...
अवैध उत्खनन् गर्ने ९ वटा टिपर र २ वटा जेसिवी लालबन्दी प्रहरीको...
लालबन्दी,पुस-२९ लालबन्दी प्रहरीले शुक्रवार साँझ मापदण्ड विपरीत लखनदेही खोलाबाट अवैध गिट्टी बालुवा उत्खनन् गरी रहेको टिपर र जेसिवी चालकसहित नियन्त्रणमा लिएको छ ।
लालबन्दी नगरपालिका...














