जनमत पार्टीका कार्यकर्ताले गरे ; निजी जग्गामा कालो झण्डा गाडेर कब्जा
सर्लाही,पुस-१४ ,जिल्लाको हरिपुर नगरपालिका -१ मा रहेको १० कठ्ठा निजी जग्गा जनमत पार्टी नेपालका कार्यकर्ताले कालो झण्डा गाडेर कब्जा गरेका छन।
बिहीवार (आज) दिउँसो जनमत...
डाईनीखाेलामा आजबाट बिजुली बत्ती बल्याे;स्थानीय हर्षित
कृष्ण थपलिया/सर्लाहीपुस-१४,जिल्लाकाे लालबन्दी नगरपालिका वडा नं.-१४, डाईनीखाेलामा बिहीवार (आज)बाट बिजुली बत्ती बालिएको छ।
लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारी र नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण...
सांसदहरुले के के पाउँछन् सेवा सुविधा ?
काठमाडौं । शपथ लिएसँगै प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सुरु भएको छ । र, नयाँ अधिवेशनको पहिलो बैठक २५ पुसमा बोलाइएको छ । प्रतिनिधि सभामा...
बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुलेकोे भन्दै,लालबन्दीका व्यावसायी आन्दोलित
कृष्ण थपलिया/लालबन्दी
पुस—१३,बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुली गरेको भन्दै लालबन्दीका उद्योगी, व्यापारी, व्यावसायी आन्दोलित भएका छन् । बुधवार (आज) चर्को व्याजदर र प्रतिकूल...
ईश्वरपुर र हरिपुरमा विपन्नलाई न्यानो कपडा वितरण
सर्लाही,पुस-९, जिल्लाको ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।शनिवार (आज) नगरकाे वडा नं १,३ र वडा नं ९ का १ सय जना...
रेशम चौधरी रिहाइकाे माग गर्दै, लालबन्दीमा प्रदर्शन
सर्लाही,पुस-७, सांसद रेशम चौधरीलाई रिहाई गर्न माग गर्दै,बिहीवार (आज) सर्लाहीको लालबन्दीमा प्रदर्शन गरिएको छ ।सरकारले ल्याउन लागेको अध्यादेश तुरुन्त प्रमाणित गरी चौधरीलाई जेलमुक्त...
रेडियो एकताको १३ औँ वार्षिक साधारण सभा सम्पन्न
जनार्जन खत्री /लालबन्दी- सर्लाहीको लालबन्दीबाट संचालन भइरहेको सामुदायिक रेडियो एकताको आज १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
रेडियोको नवनिर्मित कार्यालय भवन...
लैङ्गिक हिंसाविरुद्धको अभियान,सर्लाहीको चन्द्रनगरमा
राकेश गुप्ता/सर्लाही,मंसिर— २३ ,मुसहर महिला सशक्तिकरण मन्च चन्द्रनगरको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०७९ क्रममा मुसहर महिला सशक्तिकरण मन्चका महिलाहरुले चन्द्रनगरमा जनचेतना मुलक...
गाउँपालिका अध्यक्ष महताेले गरे ,२० वर्ष पूरा गरि बिवाहा गर्ने छोरीलाई ५० हजार...
सर्लाही,मंसिर -२३, जिल्लाकाे चन्द्रनगर गाउँपालिकाले २० वर्ष पुगे छछि विवाह गर्ने छोरीलाई प्रोत्साहन स्वरुप ५० हजार रुपियाँ प्रदान गरेको छ ।
आज (शुक्रवार) पहिलो पटक...
हुलाकी सडकको काम तुरुन्त सुरु गर्न माग गर्दै, स्थानीय आन्दाेलीत
सर्लाही,मंसिर-२१,हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको बखत नो-रोड नो-भोट भन्ने नाराका साथ आन्दोलना उत्रिएक स्थानीय संग गरिएको सम्झौता अनुसार सडक निर्माणको कामले...















