लालबन्दी नगर अनुगमन समितिले गर्याे,पाँच निजी स्वास्थ्य संस्थामा सिल
उदय पाख्रिन/सर्लाहीअसाेज-२३, जिल्लाको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा सञ्चालित पाँच वटा नीजि स्वास्थ्य संस्थाहरुलाई लालबन्दी नगरपालिकाकाे अनुगमन समितिले सिल गरेको छ । लालबन्दी नगरपालिकाकी...
अस्पतालहरूमा नि:शुल्क बेड व्यवस्था लगायतका कार्य गरेको भन्दै,प्रधानमन्त्रीले गरे; मन्त्री सिंहलाई सम्पन्न
काठमाडौं,असाेज-२३,मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहलाई प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य सम्पदन गरेको भन्दै, प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सम्मान गरेका छन ।
मन्त्री सिंहलाई...
मापदण्ड विपरीत खुलेका स्वास्थ्य संस्थालाई कारवाही हुन्छ; मन्त्री सिंह
जनकपुरधाम, असोज- २२,मधेश प्रदेश सरकारले प्रदेशका मापदण्ड विपरीत सञ्चालनमा रहेको स्वास्थ्य संस्थाहरुलाई कार्वाही गर्ने भएको छ ।प्रदेशका ८ वटै जिल्लामा ठुलो संख्यामा अवैधानिक तरिकाले...
संघीय निजामती विधेयकको विरोध गर्दै, हरिपुरका कर्मचारीले गरे;संर्घष समिति गठन
सर्लाही,असाेज-२१,जिल्लाको हरिपुर नगरपालिका कर्मचारीहरुले संघीय निजामती विधेयकको विरोध गर्दै संर्घष समिति गठन गरेका छन्।उनीहरूले संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन नभएको भन्दै शिक्षा शाखाका...
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार,अख्तियारले गर्याे; पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
सर्लाही,असाेज-२१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार र सचिव प्रेमकुमार श्रेष्ठविद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
झलनाथ खनाल...
नेपाली कांग्रेस रामनगरले गर्याे;मन्त्री सिंहको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम
सर्लाही,असाेज-२०,जिल्लाको रामनगर गाउँपालिकामा नेपाली कांग्रेस रामनगर गाउपलिका- १ को आयोजना शनिवार (आज) शुभकामना आदानप्रदान तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।रामनगर गाउँपालिका-१,मा...
जिपिएसको माध्यमले मोटरसाईकल चोर पक्राउ;अनुसन्धान जारी
सर्लाही,असोज-१८,मोटरसाईकलमा जडान गरिएको जिपिएसको आधारमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१३बाट चोरिएको मोटरसाईकलसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।मोटरसाईकल चोरीको आरोपमा प्रहरीले ईश्वरपुर–१३ बस्ने २८ वर्षिय...
शुरू भयो,मिथिला क्षेत्रमा जितिया पर्व
जितेन्द्र कुशवाहा/सर्लाहीअसाेज-१८,सन्तानको दीर्घ जीवन पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि विधि पूर्वक सुरु भएको छ ।मिथिला क्षेत्रकै पवित्र ‘जितिया...
कृषि क्षेत्रकाे बिकाशले मात्र देशको अर्थतन्त्र बलियो हुन्छ:अध्यक्ष नेपाल
सर्लाही,असाेज-१७,नेपाल कम्युनिस्टपार्टी (एकीकृत) समाजवादीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कृषि क्षेत्रकाे बिकाशले मात्र देशको अर्थतन्त्र बलियो हुने र यसले वैदेशिक रोजगारीलाई प्रतिस्थापन...
अर्थमन्त्री महतले भने,अर्थव्यवस्था लयमा फर्कदैछ
सर्लाही,असोज-१४,अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको बताएका छन् ।आईतवार जिल्लाको लालबन्दीमा नेपाल प्रेस युनियन सर्लाही शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा...















