बाढीमा बेपत्ता माझीको शव चार दिनपछि फेला पर्यो

राससबारा,भदौ–२५ बाराको बकैया खोलाले बगाएर चार दिनदेखि बेपत्ता भएका रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव आज बिहान फेला परेको छ...

पर्साका अति विपन्न परिवारले पाए; सोलार लाईट

सर्लाही,भदौ -२४, जिल्लाको पर्सा गाउँपालिकामा अति विपन्न परिवारलाई सोलार लाईट वितरण गरिएको छ । राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा...

जनताका अपेक्षा अनुसार काम गर्न नसक्दा आदर्श राजनीतिमा ह्रास आयो : राष्ट्रपति पौडेल

काठमाडौं,भदौ -२४,राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै हामीले जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको...

पूर्व रिसइवीका कारण केन्द्राध्यक्षले सबै परीक्षा रद्दका लागि सिफारिस गरेको भन्दै अभिभावकले दिए;उजुरी

सर्लाही,भदौ -२४,परीक्षार्थीले एउटा विषयमा मर्यादा उल्लंघन गरेको आरोपमा सबै परीक्षा रद्द गर्ने निर्णय विरुद्ध अभिभावकले शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डमा उजुरी दिएका छन् ।गत वैशाखमा...

राष्ट्रपति पौडेलले प्रदान गरे, प्रधानसेनापति अशोकराज सिग्देललाई प्रधानसेनापति पदको दज्र्यानी चिन्ह

काठमाडौं,भदौ -२४, राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।सोमवार (आज)राष्ट्रपति भवन शीतल निवासमा...

सर्लाहीमा सिँचाइ कार्यालयको सात कट्ठा जग्गा अतिक्रमण

राससजनकपुरधाम,भदाै —२३, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मैया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको...

चेक अनादर ठहर भए पाँच प्रतिशत जरिवाना र दुई वर्ष सजाय

काठमाडौँ ,भदौ—२३, चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गरिने व्यवस्था गरिएको छ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको (आज)आइतवारको...

दिदीबहिनीका लागि व्रत लिएर अटवारी पर्व मनाइँदै

कैलाली,भदौ–२३, पश्चिम तराईका थारू समुदायले आजं अटवारी पर्व मनाउँदै छन् । यो पर्व आइतवार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनबासका...

जाजरकोटमा पहिरोमा पुरिएका दम्पतीको शव भेटियो

राससजाजरकोट , भदौ –२३, जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडा सदस्य दम्पतीको शव फेला परेको छ । गएराति...

भरखरै प्राप्त