लालबन्दी नगरपालिकाले पर्यटन प्रवर्धनका लागि पदयात्रा कार्यक्रम गर्ने

लालबन्दी,माघ -१८,लालबन्दी नगरपालिकाले पर्यटन प्रवर्धनका लागि पदयात्रा कार्यक्रम गर्ने भएको छ। लालबन्दी नगरभित्रका प्रमुख ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा भौगोलिक पर्यटकीय गन्तव्य पहिचान तथा...

साफ च्याम्पियनसिपका लागि छनाैट भए; सर्लाहीका १० महिला खेलाडी

सर्लाही,पुस -१५, माघमा हुने महिला साप च्याम्पियनसिपका लागि देशभरबाट धमाधम महिला खेलाडीहरु छनौट भइरहेको छ । च्याम्पियनसिपका लागि जिल्ला तथा प्रदेशस्तरमा खेलाडीहरु छनौट गर्ने...

लालबन्दी नगर वाङ्‌मय परिषद्ले सिर्जनात्मक लेखन तथा प्रशिक्षण कार्यक्रम गर्ने

लालबन्दी, पुस- १२, लालबन्दी नगर वाङ्‌मय परिषद्ले सिर्जनात्मक लेखन तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। लालबन्दी नगर वाङ्‌मय परिषद्को ऐन, २०७७ बमोजिम स्थापित लालबन्दी...

एपीएफका रानाले जिते तेस्रो एभरेस्ट राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक

चितवन, पुस ९ गते, तेस्रो एभरेस्ट राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्र बहादुर राना मगरले स्वर्ण पदक जितेका छन् ।  चितवनको भरतपुरमा पौष ७ र ८...

प्रधानमन्त्री कपमा महिला क्रिकेट प्रतियाेगितामा मधेस प्रदेशकाे पहिलाे जित

काठमाण्डाै,पुस –९, मधेस प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा पहिलाे जित हात पारेकाे छ । साेमवार (आज) मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा...

मन्त्री सिंहले गरे,प्रादेशिक अस्पतालकाे निरीक्षण;चाडै काम अगाडि बढाउन निर्देशन

सर्लाही,मंसिर -२४,मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले आज (आइतवार) प्रादेशिक अस्पताल मलंगवाकाे निरीक्षण गर्नुभएको छ ।इन्जिनियरसहित विशेषज्ञ टाेलि लिएर निरीक्षण...

यातायात व्यवस्था कार्यालय सर्लाहीको मन्त्री सिंहले गरे उद्घाटन;सेवा प्रवाह हुन केही दिन लाग्ने

सर्लाही,मंसिर -१७, जिल्ला सदरमुकाम मलंगवामा यातायात व्यवस्था कार्यालय उद्घाटन गरिएको छ ।कार्यालयको आइतवार दिउँसो मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले...

साहित्यकार रामलाल जोशीको ‘बाआमा’ कृति वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८० बाट सम्मानित

लालबन्दी, १५ मङ्सिर आख्यानकार रामलाल जोशीको 'बाआमा' आख्यानले ५० हजार राशिको 'लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८०’ प्राप्त गरेको छ ।शुक्रवार...

ल्याण्डमार्कले दियाे;खेलाडीहरुलाई जर्सि

लालबन्दी, मंसिर १५, ल्याण्डमार्क ईन्टरप्राईजेज लालबन्दीले अखिल नेपाल फुटबल संघ(एन्फा) सर्लाहीलाई फुट बल जर्सी प्रदान गरेकाे छ ।ल्याण्डमार्कका सञ्चालक टीका खत्रीसहित व्यवस्थापक सन्ताेष पाैडेेल...

आज हरि बोधिनी एकादशी, नारायण भगवानको दर्शन पूजा गरिदै

सर्लाही,मंसिर -७, आज हरि बोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको...

भरखरै प्राप्त