मलंगवामा करेन्ट लागेर युवको मृत्यु
सर्लाही, चैत—२९,सर्लाहीको मलंगवामा मंगलवार दिउसो करेन्ट लागेर एक युवको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नगरपालिका वडा नं.—९,का रघुनाथ साह गुप्ताको छोरा अन्दाजी ३६ वर्षका...
हरिपुरमा वैशाख ४ गतेदेखि ९ गते सम्म टाईफाइड विरूद्धकाे खाेप लगाइने,१४ हजार ४...
सर्लाही,चैत -२८,सर्लाहीको हरिपुरमा नगरपालिका का १४ हजार ४ सय जनाले टाईफाइड विरूद्धकाे खाेप लगाउन पाउने भएका छन् ।
१५ महिना देखि १५ बर्ष सम्मका बालबालिका...
मलंगवामा गाेली लागि घाइते युवाको मृत्यु ; उनी भारतीय नागरिक भएको पुष्टि
सर्लाही, चैत -२३,बुधवार साँझ सर्लाही सदरमुकाम मलंगवामा गोली लागि घाइते भएका युवकको मृत्यु भएको पुष्टि भएको छ । उनि भारतीय नागरिक रहेको खुलेको छ...
मलंगवामा गाेली चल्यो,एक युवक घाइते ;अचेत अवस्थामा उपचार चल्दै
सर्लाही,-२३,सर्लाही सदरमुकाम मलंगवामा बुधबार साँझ केही समय अघि गाेली चलेकाे छ ।
मलंगवा नगरपालिका-९, कृष्णामति माविकाे कम्पाउण्ड पूर्व रिङराेड नजिक साँढे ७ बजेतिर गाेली चलेकाे...
देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हो:रमेश खरेल
प्रेमचन्द्र झा/रौतहट,चैत्र —२१, नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले देशमा सुशासन नरहेको ठोकुवा गरेका छन् । रौतहटको मौलापुरमा सुशासन पार्टी जिल्ला समितिद्वारा आयोजित...
कांग्रेस मधेस प्रदेश उपसभापति सिंहले पाए ; संगठन विभाग प्रमुखको जिम्मेवारी
जनकपुरधाम,चैत -२१,नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति एवम् महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले प्रदेश संगठन विभाग प्रमुखको जिम्मेवारी प्राप्त गरेका छन्...
माओवादी बाट निर्वाचित वडाध्यक्ष सहित १० जना वडा सदस्य गरे,कांग्रेसमा प्रवेश;प्रदेश सभापतिले गरे स्वागत
सर्लाही,चैत -२०,लालबन्दी नगरपालिका वडा नं- १३ वडाध्यक्ष शिव कृष्ण वैद्य सहित अन्य १० जना वडा सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस सर्लाही...
लालबन्दीमा ट्रककाे ठक्कर बाट मोटरसाइकल चालकको ज्यान गयाे
सर्लाही ,चैत-२०, सर्लाहीको कालिञ्जोर पुलमा आईतवार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार लालबन्दी...
प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि मन्त्रालयका एजेन्डा तय
काठमाडौ, चैत -१८, प्रधानमन्त्री शेर बहादुर देउवाको ३ दिने आसन्न भारत भ्रमणमा छलफलका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राथमिकताका आधारमा एजेन्डा छनौट गरेको...
उपराष्ट्रपति नन्द बहादुर पुनले गरे,सर्लाहीका ६१ सहिद परिवारलाई राहत वितरण
सर्लाही,चैत -१७, उपराष्ट्रपति नन्द बहादुर पुनले सहिदको बलिदान बाट देशमा ऐतिहासिक परिवर्तन भएको बताएका छन् ।समुन्नत राष्ट्र निर्माण र परिवर्तनको श्रेय,सहिद र उनका परिमा...














