अदालतकाे आदेश पछि रकम हिनामिनाका आराेपी,थुनामा

सर्लाही,फागुन-१७, सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा सहकारीका ४पदाधिकारीहरुलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।   पुर्पक्षको लागि थुनामा जानेहरुमा जिल्लाको...

एमालेका नेता पोखरेल भए;जनज्योति माविको अध्यक्ष

सर्लाही,फागुन -१४,जिल्लाकाे लालबन्दीमा रहेको जनज्योति माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ । आइतवार(आज) सम्पन्न अभिभावक भेलाले नेकपा एमालेका नेता बलराम पोखरेल अध्यक्ष रहने...

बागमतीमा उपमेयर मोक्तानले गरिन् ; विद्यालय भवन शिलन्यास

सर्लाही,फागुन -१२,जिल्लाको बागमतीमा रहेको श्री पशुपती सामुदायिक प्राथमिक विद्यालयकाे पक्कि भवन शिलन्यास गरिएको छ ।शुक्रवार बागमती नगरपालिका–११, स्थित कर्मैयामा रहेको श्री पशुपति सामुदायिक प्राथमिक...

लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

सर्लाही,फागुन- ११, जिल्लाको लालबन्दीमा बिहीवार (आज) बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।  मोटरसाइकलकाे ठक्करबाट मृत हुनेमा   लालबन्दी नगरपालिका–७ दुर्गा मन्दिर चोक बस्ने ७० वर्षीय...

हरेक दिन हलुका उफ्रिनुहोस्, हड्डी बलियो बन्छ

एजेन्सी– शरीर स्वस्थ राख्न हामी नियमित व्यायाम गर्छौ, दौडन्छौँ, हिँड्छौँ। जुन निकै राम्रो हो। एउटा अध्ययनले दैनिक कम्तीमा दुई मिनेटसम्म हलुका उफ्रँदा हड्डी बलियो बन्ने र...

नारायण खोलाका स्थानीयले मेयर अधिकारीसँग भने,बाटो पहिलो प्राथमिकताहो

कृष्ण थपलिया / नारायण खाेला लालबन्दी,फागुन—९,लालबन्दी नगरपालिका वडा नं–१४,मा नगरस्तरीय वडा अनुगमन कार्यक्रम मंगलवार (आज) सम्पन्न भएको छ ।कार्यक्रममा स्थानीयले लालबन्दी नगरपालिकाका प्रमुख (मेयर)...

सार्वजनिक बिदाको अवज्ञा गरेको भन्दै,नेफिनले गर्‍याे; स्कुल बस तोडफोड

राजु तामाङ/हरिवन फागुन -९ ,सरकारले दिएको सार्वजनिक बिदाको अवज्ञा गरेको भन्दै,जनजाति महासंघ सर्लाहीका कार्यकर्ताहरुले हरिवन स्थित गणेश चाेकमा स्कुल बस तोडफोड गरेका छन् । राष्ट्रिय साँस्कृतिक...

राति मोबाइल प्रयोग गर्नाले बढ्दै छन् मधुमेह र डिप्रेसनका बिरामी

रातिको समय मोबाइलमा लगातार हेर्ने लतले युवाहरूको स्वास्थ्य बिगारिरहेको अध्ययनले देखाएको छ। सामाजिक सञ्जालमा भएका गतिविधिसँग अपडेट रहन युवाहरू दिनभरको काम सकेर सुत्नुअघि मोबाइल स्क्रोल...

बालविवाह र बालश्रम न्यूनिकरण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न

राजु लो तामाङ/पर्साफागुन- ७,जिल्लाको पर्सा गाउँपालिकामा बाल विवाह तथा बाल श्रम न्यूनिकरण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियन एडको आर्थिक सहयोगमा वल्र्ड भिजन...

राजर्षि जनक कपकाे उपाधि उचाल्याे ;मछिन्द्रले

सर्लाही, फागुन -७,सर्लाहीको बागमतीमा सम्पन्न सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लब काठमाण्डौले उचालेकाे छ । आइतवार (आज) बागमती नगरपालिका–११, स्थित स्वर्गीय...

भरखरै प्राप्त