१ अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ रुपैयाँ बराबरको बजेट...
लालबन्दी,साउन १ – सर्लाहीको लालबन्दी नगरपालिकाको छैठौँ नगर सभाले बिहिवार १ अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ रुपैयाँ बराबरको बजेट...
साउन १ गतेबाट लालबन्दीमा राष्ट्रिय परिचय पत्र वितरण संकलन सुरु गरिदैं
लालबन्दी, असार २९ – सर्लाहीको लालबन्दीमा साउन १ गतेबाट राष्ट्रिय परिचय पत्र वितरणका लागि फोटोसहितको नामावली संकलन सुरु गरिने भएको छ । तयारी स्वरुप...
सन्त नेता रामहरि जोशीको वार्षिक पुण्य तिथिमा आश्रममा भोजन
लालबन्दी,असार २९ — नेपाली कांग्रेसका सन्त नेता स्वर्गीय रामहरि जोशीको वार्षिक पुण्य तिथिको अवसरमा मंगलवार (आज) लालबन्दी—२ स्थित पद्म भुवनेश्वरी वृद्धाश्रममा भोजन गराईएको छ...
संसद पुनःस्थापना गर्ने फैसलाको स्वागतमा, र्याली, कोणसभा र दीप प्रज्वलन
कृष्ण थपलिया
लालबन्दी,असार २८ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा फैसला सुनाउदै संसद पुनःस्थापना गर्न परमादेश जारी गरे पछि बिपक्षी गठबन्धनका नेता कार्यकर्ताहरुले सोमवार...
हतियारसहित पक्राउ परेका तीन युवकलाई सर्लाही प्रहरीले गर्यो,सार्वजनिक
मलंगवा, असार २७ – ब्रम्हपुरीबाट हतियारसहित पक्राउ परेका तीन युवकलाई आईतवार (आज) सर्लाही प्रहरीले सार्वजनिक गरेको छ । शुक्रवार साँझ सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–२, बाट...
अव्यवस्थित बाँधका कारण, सिंगौलका किसानलाई सास्ती
बसन्त लामा / बारा,निजगढ,असार २६—बारfको निजगढ नगरपालिका सिंगौल स्थित धन्सार सिंचाईमा निर्माण गरिएको अव्यवस्थित बाँधका कारण असारको अन्तिम साता बित्नै आट्दा पनि यहाँका किसानले...
अनियमित तरिकाले मदरसा इस्लामीक प्राथमिक विद्यालयको ब्यवस्थापन समिति गठन भएको पुर्व व्यवस्थापन समिति...
मनाेज यादव
सर्लाही ,असाढ २५,सर्लाहीको कौडेना गाउँपालिका वडा न(७ शिवनगर स्थित मदरसा इस्लामीक प्राथमिक विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष शेष गनी अहमदले गाउँपालिका अध्यक्ष,प्रमुख प्रशासकीय...
स्वःकोइरालाको ९८ औं जन्मजयंतीमा सहभोज
हरिपुर, असार २१—जीपी फाउण्डेसन सर्लाहीले सोमवार (आज) हरिपुर नगरपालिका ७ चिताईनमा सहभोज कार्यक्रमको आयोजना गरेको छ । समाजमा मानवीय कलंकको रुपमा जकडिएर रहेको जातीय...
रामनगर गाउँपालिका अध्यक्ष बर्माको ७२ वर्षको उमेरमा निधन
रामनगर,असार २०— सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको आइतबार (आज) निधन भएको छ ।लामो समयदेखि उच्च रक्त चाप,मुटु तथा मधुमेहका बिरामी रहेका बर्माको...
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई बिभिन्न स्वास्थ्य सामग्री प्राप्त
लालबन्दी,असार २०—सार्लाहीको लालबन्दी ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आईतवार (आज) बिभिन्न स्वास्थ्य सामग्री प्राप्त भएको छ । प्राप्त स्वास्थ्य सामग्रीहरुमा मास्क ११ हजार...















