सर्लाहीमा कोरोनाबाट हुने मृत्युदर घट्दो, तर सजग रहन चिकित्सकको सुझाव
लालबन्दी, जेठ २०—सर्लाहीमा कोरोना भाइरस सङ्क्रमण बाट हुने मृत्युदर घट्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालय, मलंगवाका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट...
उपाध्यायले गराए,आफ्नो ८० औं जन्मदिनमा वृद्धवृद्धालाई भोजन
लालबन्दी,जेठ २०—ईश्वरपुर नगरपालिका–६ कलटोलका केदारनाथ उपाध्यायले आफ्नो जन्मदिनको अवसरमा लालबन्दी—२ स्थित पद्म भुवनेश्वरी वृद्धाश्रममा भोजन गराएका छन् ।समाजसेवी उपाध्यायले बिहीवार (आज) ७९ औं वर्ष...
चिम्नी भट्टाको खाल्डोमा डुबेर बालकको ज्यान गयो
कबिलासी, जेठ २०—सर्लाहीको कबिलासीमा बुधवार चिम्नी भट्टाको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ । कबिलासी ५ रनियाका मनोज कुमार मण्डलको आन्दाजी १० वर्षिय...
दुई परिवारद्वारा आश्रममा मिष्ठान्न भोजन
लालबन्दी,जेठ १९—सर्लाहीको लालबन्दी नगरपालिका–२, रहेकाे पद्म भुवनेश्वरी वृद्धाश्रममा बुधवार (आज) दुई परिवारले मिष्ठान्न भोजन गराएका छन् । रामेछाप घर भई हाल काठमान्डौँ गौशाला निवासी...
धरौटी बुझाउन नसक्दा थुुनामा गए,छिमेकीलाई पेट्रोल छर्की आगोलगाएका अभियुक्त
मलंगवा,जेठ १८—अदालतले मागेको धरौटी बुझाउन नसकेपछि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएको अभियोगमा पक्राउ परेका शिवजी साह तेली र उनकी श्रीमती पुर्पक्षको लागि थुनामा गएका...
कक्षा ८ को नगरस्तरीय परिक्षा स्थगित
लालबन्दी,जेठ १८—सर्लाहीको लालबन्दी नगरपालिकाले नगरस्तरीय कक्षा ८ को परिक्षा स्थगित गरेको छ । कोभिड–१९ महामारिका कारण स्थगित गरिएको वार्षिक परिक्षा स्वास्थ्य मन्त्रालयले जारी गरेको...
सर्लाहीमा जेठ २५ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो
मलंगवा,जेठ १८—सर्लाहीमा जारी निषेधाज्ञा आगामी जेठ २५ गतेसम्मका लागि लम्ब्याइएको छ । सोमवार दिउँसो सदरमुकाम मलङ्गवामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले...
सर्लाहीमा ३६० बेडको आइसोलेसन तयार
मलंगवा, जेठ १८—जिल्लामा कोरोना सङ्क्रमितलाई राखेर औषधोपचार गर्न ३६० बेड क्षमताको आइसोलेसन तयार पारिएको छ । जिल्ला सदरमुकाम मलङ्गवासहित लालबन्दी, हरिवन, बरहथवालगायतका स्थानमा सो...
वृद्धाश्रममा खाद्यान्न सहयोग
लालबन्दी, लालबन्दी नगरपालिका–७, निवासी एक परिवारले छोरीको १३ औँ दिनको पुण्यतिथीको अवसरमा आश्रममा खाद्यान्न सहयोग गरेको छ । लालबन्दी–२, जुटपानीस्थित पद्म भुवनेश्वरी नमुना वृद्धाश्रममा...
सर्लाहीको लालबन्दीमा रहेको कोभिड अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री प्राप्त
कृष्ण थपलिया
लालबन्दी,जेठ १७— सर्लाहीको लालबन्दी रहेको कोभिड अस्पताललाई ३ लाख २७ हजार मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्राप्त भएको छ । ड्रप अफ लाईफ...















