आधारभूत मनोसामाजिक स्याहार तथा सहयोग तालिम लालबन्दीमा शुरु
सर्लाही, जेष्ठ -७, जिल्लाकाे लालबन्दीमा शिक्षकहरुका लागि ३ दिने आवासीय मनोसामाजिक स्याहार तथा सहयोग तालिम आइतवार (आज)बाट शुरु भएको छ ।वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा...
काठमाण्डौँ विश्वविद्यालयकाे शाखा लालबन्दीमा विस्तार हुने;समझदारी पत्रमा भयो हस्ताक्षर
सर्लाही,जेठ -६,काठमाण्डौँ विश्वविद्यालयकाे शाखा जिल्लाको लालबन्दीमा विस्तार हुने भएको छ । कृषि क्याम्पस संचालनका लागि विश्वविद्यालय र लालबन्दी नगरपालिकाबिच समझदारी भएको छ ।
शुक्रवार बालकुमारी...
शिक्षक सङ्घ ईश्वरपुरको विशेष बैठक सम्पन्न;आसन्न महासङ्घ अधिवेशनमा केन्द्रित
ईश्वरपुर,जेठ -६, नेपाल शिक्षक सङ्घ ईश्वरपुरको बैठक सम्पन्न भएको छ। बैठक आसन्न महासङ्घ अधिवेशनमा केन्द्रित रहेको नेपाल शिक्षक सङ्घ ईश्वरपुरका अध्यक्ष सुमन घिमिरेले जानकारी...
ट्रेड युनियन अधिवेशन बदर गर्न शिक्षक संघको माग
सर्लाही, बैशाख- ३१, नेपाल शिक्षक संघ सर्लाहीले नेपाल ट्रेड युनियन काँग्रेसको वैशाख ३० गते सम्पन्न सर्लाही अधिवेशन बदरको माग गरेको छ ।विभिन्न ६ बुँदे...
सर्लाहीका तीन संगठनले गरे,ट्रेड युनियन अधिवेशन बहिस्कार
सर्लाही,बैशाख–३०, नेपाल स्वास्थ्यकर्मी संघ सर्लाही, नेपाल प्रेस युनियन सर्लाही र नेपाल शिक्षक संघ सर्लाहीले नेपाली काँग्रेस निकटका ट्रेड युनियनहरुको...
जलसंग जिवन जोडिएको छ- नवनियुक्त खानेपानी मन्त्री यादव
एसपी यादव/काठमाडौ, बैशाख- २४ ,नवनियुक्त खानेपानी मन्त्री महिन्द्र राय यादवले, जलसंग जिवन जोडिएकोले खानेपानीको शुद्धताको सवालमा कसैसंग कुनै प्रकारको सम्झौता नहुने बताएका छन् ।...
उपसचिव निमेष मिश्र तोकिए;हरिपुर्वाको प्रमुख प्रशासकीय अधिृकतमा
सर्लाही,वैशाख- २५,सर्लाहीको हरिपूर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा निमेष मिश्र तोकिएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अत्तिरिक्त समूहमा कार्यरत उपसचिव मिश्रलाई मन्त्रालयले आइतबार...
लालबन्दीमा धुमधामकासाथ मनाइयो; बुद्ध जयन्ती
सर्लाही, वैशाख २२ – शुभकामना आदान प्रदानसहित वृहद साँस्कृतिक कार्यक्रम गर्दै २५६७औं बुद्ध जयन्ती सर्लाहीमा धुमधाम मनाइएको छ ।नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति...
महिला पत्रकारहरुको महाकाली मेची साइकल यात्री टाेलीलाई सर्लाहीमा भव्य स्वागत
सर्लाही,वैशाख -२०,बुटवल, अर्घखाँची र पश्चिम नवलपरासीका तीनजना महिला पत्रकारहरुले शुरु गरेको ‘महाकाली–मेची’ साईकल यात्रा बुधबार सर्लाही आईपुगेको छ ।
‘सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय,...
बालअधिकार समितिको अगुवाइमा हरिपुर्वामा विद्यालय भर्ना अभियान
सर्लाही, वैशाख–१८ ,सर्लाहीको हरिपुर्वा ९ मा वडास्तरीय बालअधिकार समितिले विद्यालय भर्ना अभियान अन्तर्गत आइतवार घरदैलो कार्यक्रम गरेको छ ।राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आआरपिके) सर्लाहीले सञ्चालन...















