वन तथा वातावरण मन्त्री साहले गरे; प्रस्तावित काठमाडौं विश्वविद्यालयकाे जग्गा निरीक्षण
कृष्ण थपलिया/ सर्लाही
भदौ -१५, लालबन्दी नगरपालिकामा विस्तार हुने काठमाण्डौं विश्वविद्यालयका लागि आवश्यक पर्ने जग्गाको मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले निरीक्षण...
सिआईबी माग गर्न एमाले नेता पुगे; जिल्ला प्रशासन
सर्लाही,भदौ -१४,नेकपा एमाले सर्लाहीले आफ्नो एक कार्यकर्ताको ज्यान गएको घट्ना छानविनको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईविको टोली माग गरेको छ ।कविलासी नगरपालिका...
आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एक युवको मृत्यु
बारा,भदौ—१४, बारामा आफैँले चलाएको मोटरसाइकल अनियन्त्रीत भई पल्टदा एक युवकको मृत्यु भएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका ११ का २४...
धनुषामा एक युवकको बेल्चा प्रहार गरि हत्या
धनुषा,भदौ—१४, फोहोर उठाउने विषयमा भएको विवाद धनुषामा एक जनाको हत्या गरिएकाे छ ।धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार हत्या हुनेमा सिराहा नगरपालिका वडा नम्बर...
नहरले बगाएर बालिकाको मृत्यु
राससबर्दिया,भदौ–१४, बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरीको नहरले बगाउँदा मृत्यु भएको हो ।...
राष्ट्रपति पौडेलले गरे; विधेयक प्रमाणीकरण
काठमाडौं,भदौ -१३, राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले (आज)...
उचित मूल्य नपाएपछि मोरङका किसान जुट खेती छाड्दै
रासस
मोरङ,भदौ—१३, उचित मूल्य नपाएपछि मोरङका किसानले जुट खेती छाड्न थालेका छन् । वर्षौँदेखि नगदे बालीका रूपमा जुट खेती लगाउने गरेका पूर्वी तराई का...
मलंगवाबाट सशस्त्र प्रहरीले बरामद् गर्यो ; झण्डै २८ लाख मूल्य पर्ने पटाका
मलंगवा, १३ भदौ – सदरमुकाम मलंगवाबाट सशस्त्र प्रहरीले २७ लाख ७७ हजार ५५२ रुपैंया बराबरको पटाका बरामद् गरेको छ ।गए राती ८ बजे तिर...
जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण माग
राससकाठमाण्डौ,भदौ —१३, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह गरेको...
लालबन्दीमा भयो ; डेंगु नियन्त्रणका लागि बहु निकायसँग अभिमुखिकरण कार्यक्रम
सर्लाही,भदौ -१२,जिल्लाकाे लालबन्दीमा डेंगु तथा किटजन्य राेग नियन्त्रण तथा निवारणकाे लागि बहु निकायहरूको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।लालबन्दी नगरपालिका स्वास्थ्य शाखाले...















