लालबन्दीको थोक तरकारी बजार आजबाट बन्द
लालबन्दी, जेठ १२ —पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको भन्दै लालबन्दी नगरपालिकाले थोक तरकारी बजार बुधवार (आज) बाट बन्द गर्ने भएको छ ।...
सर्लाहीमा पाँच राजनैतिक दलद्वारा संयुक्त विज्ञप्ति जारी
ललाबन्दी, जेठ ११—सर्लाहीका पाँच राजनैतिक दलले असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटनको विरोधमा संयुक्त विज्ञप्ति निकालेका छन् । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेश,नेकपा माओवादी...
हात्तीले सिंहको घर भत्कायो,दुई लाखको क्षति
हरिवन,जेठ ११—सर्लाहीको हरिवन १ मा हात्ती प्रवेश गरी घर भत्काउन थालेको छ । मंगलवार (आज) बिहान करिब ३ः३० बजेको समयमा गाउँ प्रवेश गरेको जंगली...
सर्लाहीमा पुन :थपियो निषेधाज्ञाको म्याद, अटेर गरे जरिवाना तथा कैदसमेत हुन सक्छ
मलंगवा, जेठ ११ – कोरोना भाईरसको दोस्रो भेरिएन्टको संक्रमण तीव्ररुपमा फैलँदै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले पुन:सात दिनका लागि निषधाज्ञा थपेको छ ।यसअघि गत...
ईश्वरपुर नगरपालिका ७२ घण्टाका लागि सिल
ईश्वरपु, जेठ ११ —सर्लाहीको ईश्वरपुर नगरपालिकाका मेयरसहित ५८ जनामा कोरोना संक्रमण देखिए पछि नगरपालिका सिल गरिएको छ । मेयरसहित कर्मचारी, वडाध्यक्ष, वडासदस्य, नगर क्षेत्रभित्रका...
नेविसंघ सर्लाहीले गर्यो, प्रधानमत्री र राष्ट्रपति को पुत्ला दहन
जेठ,१०—नेपाल विध्यार्थी संघ सर्लाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक,अलोकतान्त्रिक,स्वेच्छाचारी,निरंकुश र...
माओवादी केन्द्र ललाबन्दीद्वारा प्रधानमन्त्रीको पुत्ला दहन
लालबन्दी, जेठ ९—नेकपा माओवादी केन्द्र ललाबन्दीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक,अलोकतान्त्रिक,स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कदमको...
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई साजसेवी युवाद्वारा औधी, भिटामीन र पानी प्रदान
लालबन्दी, जेठ ९—सर्लाहीको लालबन्दी नगरपालिका–९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आईतवार (आज) औधी तथा भिटामीनहरु प्रदान गरिएको छ ।लालबन्दी नगरपालिका वडा नं.९ का सन्तोष...
हुलाकी सडक अन्तर्गत सर्लाहीको मलंगवा–संग्रामपुर सडक खण्डको निर्माणकार्य सुरु,स्थानीय खुसी
मनोज यादव /मलंगवाजेष्ठ ९—तराई मधेशको लाइफलाईनको रुपमा दिईएको बहुचर्चित हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीको मलंगवा–संग्रामपुर सितलपुर सडक खण्डको निर्माण कार्य सुरु भएको छ । तराई...
सर्लाहीमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवसमा वृक्षारोपण गरियो
जेठ ८—सर्लाहीमा पनि अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२१ मनाईएको छ । डिभिजन वन कार्यालय सर्लाहीले शनिवार १ सय २५ वटा फलफुलको विरुवा रोपेर दिवस...














