सहमती पछि खुल्यो,चन्द्रनगर गाउँपालिकाको तालाबन्दी
चैत्र १— सहमती पछि चन्द्रनगर गाउँपालिकामा बिगत १० दिन देखि भएको तालाबन्दी शुक्रवार (आज)बाट खुलेको छ । सर्लाही सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा आज...
नेपाल क्षयरोग निवारण संस्था सर्लाहीको सभापतिमा डोरप्रसाद भट्टराई चयन
हरिवन, फागुन २९ – नेपाल क्षयरोग निवारण संस्था सर्लाहीको सभापतिमा डोरप्रसाद भट्टराई चयन भएका छन् ।हरिवनमा शनिवार सम्पन्न संस्थाको नवौँ साधारण सभा एवं तेस्रो...
कर्मैया स्वास्थ्य चौकीको प्रयोगशाला (ल्याब) उद्घाटन
सरिता सापकोटाबागमती, फागुन २९ – सर्लाहीको बागमतीस्थित कर्मैया स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याब) उद्घाटन गरिएको छ ।शनिवार बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले कर्मैया स्वास्थ्य...
हरिपुरमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु,समाजसेवी मनोज आचार्यद्वारा खेलाडीलाई जर्सी सहयोग
हरिपुर,फागुन २८ -सर्लाहीको हरिपुर चिताईनमा शुक्रवार (आज) देखि तेस्रो प्रदेश नं. २ स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ । लक्ष्मीनाथ युवा क्लबको आयोजनामा सुरु...
बरहथवा नगरपालिकाका कर्मचारी अन्दोलित
बरहथवा,फागुन २६— सर्लाहीको बरहथवा नगरपालिकाका कर्मचारीहरु अन्दोलित भएका छन् ।वडा नं. १७ श्रीपुरका वडाध्यक्ष रामविश्वास रायले कर्मचारीमाथि गाली गलौज र हातपात गरेको भन्दै उनिहरु...
आश्रम तथा मञ्चद्वारा आगलागी पीडितलाई सहयोग
धनकौल, फागुन २४—शिवशक्ति धाम पगला बाबा आश्रम एवम् नेकपा सर्लाही काठमाण्डौं सम्पर्क मञ्चले आगलागी पीडित परिवारलाई सोमवार (आज) खाध्यान्न र कम्बल सहयोग गरेको छ...
केन्द्र विवाद पछि चन्द्रनगर गाउँपालिकाको कामकाज तीन दिनदेखि ठप्प
सर्लाही,फागुन २३— केन्द्र सार्न खोज्दा उत्पन्न विवादले सर्लाहीको चन्द्रनगर गाउँपालिका शुक्रवारदेखि ठप्प भएको छ ।जवरजस्ती गाउँपालिका सार्न खोजिएको भन्दै गत सुक्रवारदेखि गाउँपालिकाको गेटमा धर्ना...
गोडैतामा बहुजन समाज परिषद् नेपालको नगर समिति चयन
गोडैता, फागुन २२ – सर्लाहीको गोडैता नगरपालिकामा शनिबार बहुजन समाज परिषद् नेपालको नगर समिति चयन भएको छ ।सुबलाल राम अध्यक्ष रहने गरी ३९ सदस्यीय...
प्रिपाभित्तामा रक्तदान, लालबन्दीमा सरसफाई
सर्लाहीको बरहथवा नगरपालिका–१५, प्रिपाभित्तामा शनिवार ५० जनाले रक्तदान गरेका छन् । स्थानीय युवाहरुको सक्रियतामा जलदेवी आमा समूह र जलदेवी सेवा समाजले आयोजना गरेको शिविरमा...
चन्द्रनगरमा केन्द्र सार्न खोज्दा झडप : प्रहरीद्वारा अश्रुग्याँस प्रहार
सर्लाही, फागुन २१ — गाउँपालिकाको केन्द्र सार्न खोजिएपछि शुक्रवार सर्लाहीको चन्द्रनगरमा तनाव उत्पन्न भएको छ । वडा नं. ६ र ७ को बिच भागमा...















