स्थानीय तह निर्वाचनको लागि सर्लाहीमा ६ हजार १ सय १ जनाले गरे, उम्मेदवारी दर्ता
सर्लाही,बैशाख -१३,स्थानीय तह निर्वाचनको लागि सर्लाहीमा ६ हजार १ सय १ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
वैशाख ३० गते हुने निर्वाचनको लागि जिल्लाका...
पूर्व मन्त्री श्रेष्ठले गरे,नेपाली कांग्रेस ईश्वरपुर प्रचारप्रसार समिति कार्यालयकाे उद्घाटन ; सर्लाहीको सवै स्थानीय...
सर्लाही,बैशाख -१३,नेपाली कांग्रेस ईश्वरपुरले सर्लाहीको बयलवास बजारमा चुनाव प्रचारप्रसार समितिकाे कार्यालय सञ्चालनमा ल्याएको छ।
कार्यालयकाे नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले...
लालबन्दीमा एमालेका तर्फबाट गाेविन्द महतले गरे उम्मेदवारी दर्ता ;खड्का परे खारेजीमा
सर्लाही, बैशाख -१२,सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा एमालेका तर्फबाट नेता गाेविन्द महतले मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारको विषयलाई लिएर भएको विवाद मिले पछि...
सर्लाहीमा एमाले प्रदेशकाे निर्णय उल्टीयाे; केन्द्रले ताेक्याे लालबन्दीमा महत र हरिपुरमा चाैधरीलाई उम्मेदवार
सर्लाही, सर्लाहीमा नेकपा एमालेले मधेस प्रदेश कमिटीले ताेकेकाेकाे दुई उम्मेदवारकाे नाम परिवर्तन गरिएको छ।
केन्द्रले जिल्लाकाे लालबन्दी र हरिपुर नगरपालिकाका मेयरका उम्मेदवार परिवर्तन गरेर पठाएको...
एमाले प्रदेश कमिटीले टुंग्यायाे,सर्लाहीका १६ पालिका प्रमुखहरुको उम्मेदवार
सर्लाही,बैशाख -११, नेकपा एमालेले प्रदेश कमिर्टीको बैठकले सर्लाहीका १६ वटा पालिकामा प्रमुखहरुको उम्मेदवार टुंगो लगाएको छ ।
आइतवार (आज)जनकपुरधाममा बसेको प्रदेश कमिर्टीको बैठकले ४...
कांग्रेस सर्लाहीकाे टुंगो लाग्यो ११ नगरपालिकाका उम्मेदवार; चाडै पालिकाकाे टुंगो लाग्ने
सर्लाही,बैशाख -११,आसन्न स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस सर्लाहीमा ११ वटा नगरपालिकामा उम्मेदवार टुंग्याएको छ ।
नेपाली कांग्रेसको मधेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले सर्लाहीका...
कांग्रेस कार्यकर्ताले बनाइदिए निसंतान दम्पतीकाे घर ; ६ दर्जन बढी प्रवेश गरे कांग्रेस
सर्लाही,बैशाख -९,नेपाली कांग्रेस लालबन्दी -२ ले वडाका एक निसंतान दम्पतीलाई नयाँ घर बनाएर हस्तान्तरण गरेको छ ।
कांग्रेस लालबन्दी -२ ले शुक्रवार (आज) एक कार्यक्रमकाबीच...
सांसद उप्रेतीले गरे ; आफू जनप्रतिनिधि भएपछि सुविधा वापत प्राप्त गरेको रकम ट्रष्टमा...
हरिवन,बैशाख -८, एकिकृत समाजवादीका नेता एवम् प्रदेश सांसद डिल्ली प्रसाद उप्रेतीले आफू जनप्रतिनिधि भएपछि सुविधा वापत राज्यकोषबाट प्राप्त गरेकाे सम्पूर्ण रकम ट्रष्टमा नाममा जम्मा...
जनकपुरमा कांग्रेस कार्यकर्ताहरुले गरे प्रदर्शन; सभापति देउवाकै विरोधमा लाग्यो नारा
जनकपुरधाम,बैशाख -७, जनकपुरधामको विद्यापति चोकमा बुधवार साँझ नेपाली कांग्रेसका कार्यकर्ताहरुले गठबन्धनको विरोधमा प्रदर्शन गरेका छन् ।
सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)...
मधेस प्रदेशमा चुनावी तालमेल भाँडिँने सम्भावना बढ्दाे; जनकपुर र पर्सामा कांग्रेसले मेयर नछाड्ने
जनकपुरधाम,बैशाख -३, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने भने पनि सत्ता गठबन्धनलाई समस्यामा पर्दै गएको छ।
केन्द्रमा तालमेल गर्ने निर्णय...














