ईश्वरपुरमा भएको शिविरमा ११० जनाले गरे, रक्तदान
सर्लाही,असार -४,जिल्लाको ईश्वरपुर नगरपालिका–६, बयलवास बजारमा शनिवार ( आज) भएको शिविरमा ११० जनाले रक्तदान गरेका छन् ।
शिविर नेपाल आरोग्य संगठन ईश्वरपुर नगर समितिले आयोजना...
कांग्रेसका कौशल किशोर सिंह भए,जिसस प्रमुख निर्वाचित
सर्लाही,असार -३,जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका कौशल किशोर सिंह निर्वाचित भएका छन् ।उपप्रमुखमा भने नेकपा माओवादी केन्द्रका जितेन्द्र कुमार महतो निर्विरोध निर्वाचित...
ट्रयाक्टरले च्यापिएर चालकको मृत्यु
सर्लाही,असार —१,जिल्लको मलगंवामा ट्रयाक्टरले च्यापिएर चालकको मृत्यु भएको छ । मंगलवार अपरान्ह ४ बजे मलंगवा नगरपालिका —.६, लखनदेही खोलामा सोही खोलाको तटबन्धको लागी ढुङ्गा...
ईश्वरपुरका मेयर आचार्यले गरे;करेण्ट लागेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग
सर्लाही,२६-जिल्लाको ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले करेण्ट लागेर ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई ५१ हजार आर्थिक सहयोग गरेका छन् ।उनले नगरकाे वडा नम्बर...
एनएमबि बैंक लालबन्दीले गर्याे,किसानसंग वित्तीय साक्षरता सम्बन्धि अन्तरक्रिया
सर्लाही,जेठ -१३,एनएमबि बैंक लालबन्दी शाखाले बुधवार (आज) नगरको वड नं.-१२,का किसानसंग अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ ।
उक्त कार्यक्रममा पत्थरकाेट तथा जियाजाेर...
अवैध सालको गोलियासहित रानीगंजबाट दुई जना पक्राउ;फरार ४ जनाको खोजिकार्य जारी
सर्लाही,जेठ-२४, जिल्लाकाे लालबन्दी नगरपालिका वडा नं. १७ रानीगंज जंगलबाट सोमबार राति अवैध रूपमा काटिएकाे ५० क्युविक फिट सालको गोलियासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ...
ईश्वरपुर नगरपालिकाका मेयर आचार्यले गरे,व्यक्तिगत खर्चमा क्याम्पसलाई कम्प्युटर सहयोग गर्ने प्रतिवद्धता
ईश्वरपुर जेठ २२ – सर्लाहीको ईश्वरपुर नगरपालिकाका नवनिर्वाचित मेयर मनोजकुमार आचार्यले व्यक्तिगत खर्चबाट नारायण बहुमुखी क्याम्पस ईश्वरपुरलाई कम्प्युटर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्...
विदेशमा सिकेको सीपको अधिकतम् प्रयोग गरेर राेजगरी सृजना गराै; मेयर अधिकारी
लालबन्दी, जेठ -२३ ,लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले नेपालीले विदेशमा सिकेको सीपको अधिकतम् प्रयोग गरेर समाजमा राेजगारी सृजना हुने वातावरण तयार पार्नुपर्नेमा बताएका छन्...
स्राेत नखुलेको अवैध रकमसहित भारतीय युवक सर्लाही प्रहरीकाे नियन्त्रणमा
सर्लाही, जेठ -२३,स्राेत नखुलेको अवैध रकमसहित एक भारतीय युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
आईतवार दिउँसो भारतको सोनवर्षाबाट नेपालको ब्रम्हपुरी गाउँपालिका वडा नं.४ त्रिभुवननगर तर्फ...
सर्लाहीमा आज हुने स्थानीय तह निर्वाचनको तयारी पूरा, मतदाता परिचय पत्र नभएकाले पनि मतदान...
सर्लाही, वैशाख ३० – सर्लाहीमा आज हुने स्थानीय तह निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।। जिल्लाभर रहेका ५९९ वटै...













